जनकपुरले टस जितेर पहिले ब्याटिङ गर्दै
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जनकपुरले टस जितेर चितवन राइनोजलाई फिल्डिङको निम्तो दिएको हो । प्लेअफको दौडमा रहेको जनकपुरका लागि आजको खेल महत्वपूर्ण छ । जनकपुर छ खेलबाट चार अङ्क जोड्दै अङ्कतालिकाको छैटौँ स्थानमा छ । […]
Continue Reading