आज मध्यरातदेखि स्थानीय तहले प्रयोग गर्दै आएको सूत्र प्रणाली बन्द हुने

महालेखा नियन्त्रक कार्यालयले स्थानीय तहका लागि  आर्थिक कारोबार सञ्चालनमा प्रयोग भएको ‘स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली’ (सूत्र) आज मध्यरातदेखि बन्द हुने जनाएको छ । उपमहालेखा नियन्त्रक यज्ञप्रसाद ढकालले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ३० को उपनियम १ बमोजिम आर्थिक वर्ष समाप्त हुनुभन्दा कम्तीमा सात दिनअगावै भुक्तानी दिइ निकासा र खर्चको लेखा […]

Continue Reading

सुदूरपश्चिम विश्वविद्यालयको स्कारपियो १० महिनापछि फेला

गत भदौमा  ‘जेन–जी’ आन्दोलनका क्रममा चोरी गरिएको सुदूरपश्चिम विश्वविद्यालयको स्कारपियो १० महिनापछि प्रहरीले फेला पारेको छ । विश्वविद्यालयको स्वास्थ्य विज्ञान सङ्कायका डिन डा. हेमनाथ जोशीले प्रयोग गर्दे आएको बा. २ झ. २८५९ नम्बरको सरकारी स्कारपियो उनकै निवासबाट गायब पारिएको थियो । भदौ २५ गते दिउँसो १२ बजेको समयमा मुखमा मास्क लगाएका ४/५ जनाको समूहले धनगढी […]

Continue Reading

देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार राति देशको विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार अहिले कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज राति सात प्रदेशका पहाडी र तराई भूभागका धेरै स्थानमा […]

Continue Reading

गण्डकीमा गाँजा खेतीसम्बन्धी विधेयक पारित

गण्डकी प्रदेशसभाले औषधीजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र व्यवस्थापन गर्न बनेको विधेयक २०८३ पारित गरेको छ । प्रदेशसभाको दशौं अधिवेशनको बिहीबार भएको २१औँ बैठकमा सभामुख कृष्णप्रसाद धितालले विधेयक सर्वसम्मत पारित भएको घोषणा गरे । अब गण्डकी प्रदेशमा औषधी र औद्योगिक सामग्री उत्पादनका लागि गाँजा खेती गर्ने बाटो खुलेको छ । प्रदेश सभाको अर्थ […]

Continue Reading

विश्वकप क्वार्टरफाइनल : यस्तो छ स्टार खेलाडीहरूको भिडन्त र रोमाञ्चक समीकरण

४८ टोलीको ऐतिहासिक सहभागिता रहेको फिफा विश्वकप २०२६ अब रोमाञ्चक मोडमा पुग्दै अन्तिम आठ अर्थात् क्वार्टरफाइनल चरणमा प्रवेश गरेको छ। उत्तर अमेरिकाका तीन राष्ट्रहरू अमेरिका, क्यानडा र मेक्सिकोमा जारी यस महाकुम्भको दुई हप्ता लामो तीव्र प्रतिस्पर्धापछि ४० राष्ट्रहरू प्रतियोगिताबाट बाहिरिएका हुन्। सह-आयोजक तीनै टोली बाहिरिएपछि अब विश्वकपको उपाधि दौड केवल युरोप, दक्षिण अमेरिका र अफ्रिकाका […]

Continue Reading

ट्रम्पको धम्कीपछि इरानमाथि अमेरिकी ‘एयरस्ट्राइक’ : होर्मुजमा जहाजहरूमा कारबाही

अमेरिका र इरानबीचको युद्धविराम समाप्त भएको छ। अमेरिकी सेनाले कोनारक र चाबहार लगायत धेरै इरानी शहरहरूमा हवाई आक्रमण जारी राखेको छ। यसअघि मंगलबार पनि अमेरिकाले ८० भन्दा बढी इरानी सैन्य अड्डाहरूमा हवाई आक्रमण गरेको थियो। अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) का अनुसार स्ट्रेट अफ होर्मुजमा जहाजहरूमाथि भएको आक्रमणको जवाफमा यो कारबाही गरिएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड […]

Continue Reading

होल्डिङ सेन्टरबाट पनि सुकुमवासी विस्थापित, खातामा पैसा न खानाको टुंगो

विस्थापित सुकुमवासीले आश्रय लिइरहेको भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा सोमबार साँझ सरकारले खाना रोकिदियो । यसबाट प्रभावित हुनेमध्ये एक थिइन्– कालीमाया परियार । बुधबार होल्डिङ सेन्टरमा भेटिएकी उनले दुःखेसो पोखिन्, ‘खाना त के, जार सबै भित्र राखेर हामीलाई पानी पनि दिइएन । मान्छेले धर्म गर्न बाटो–बाटोमा पानी राख्छन्, यहाँ त सरकारले सुकुमवासी भनेर धेरै हेप्यो ।’ होल्डिङ सेन्टरमा रहेका सुकुमवासीलाई […]

Continue Reading

अध्यादेश जोगाउन समयको दबाब

अध्यादेशको निरन्तरता कायम राख्न राष्ट्रपतिबाट प्रमाणीकरण हुनुपर्ने अन्तिम दिन राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले अध्यादेश प्रतिस्थापन गर्ने चार वटा विधेयकमाथि छलफल गर्दै छ । समयका दबाबबिच विधायन व्यवस्थापन समितिले एकै दिन चार वटा विधेयकमाथि छलफल टुङ्ग्याएर प्रतिवेदन तयार गरेर सभामा प्रस्तुत गर्नुपर्ने छ । सभाले प्रतिवेदनसहितको विधेयक निर्णयार्थ पेस गरी पारित गरेर प्रतिनिधि सभामा फिर्ता […]

Continue Reading

एनसेलका लगानीकर्ता र व्यवस्थापकविरुद्ध ठगी र आपराधिक विश्वासघातको मुद्दा

कर छली, अवैध माध्यमबाट लगानी विदेश लगेको, कानुनविपरीत दूरसञ्चार सेवा प्रदायकको लाइसेन्स लिएकोलगायतका अभियोगमा एनसेलका लगानीकर्ता र नेपालस्थित उच्च व्यवस्थापकविरुद्ध ठगी र आपराधिक विश्वासघातको मुद्दा चल्ने भएको छ । बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएलगत्तै सरकारले एनसेलको सेयर खरिद–बिक्री र स्वामित्व हस्तान्तरण विवादसम्बन्धी उच्चस्तरीय छानबिन समितिको अध्ययन प्रतिवेदन कार्यान्वयन गरिरहेको छ । एनसेलमा भएको बदमासी […]

Continue Reading

एमाले उपाध्यक्ष विष्णु पौडेल पाँच दिन हिरासतमा विशेष अदालतको अनुमति

विशेष अदालतले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। अदालतको आदेशसँगै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अब उनीमाथिको अनुसन्धानलाई थप तीव्र बनाउने भएको छ। विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजलासले हिजाे बुधबार अनुसन्धानका लागि पाँच दिन हिरासतमा […]

Continue Reading