मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा
क्लियन एम्बाप्पे र ओस्मान डेम्बेलेले १–१ गोल गरेपछि फ्रान्सले मोरक्कोलाई २–० ले पराजित गर्दै विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ। आज शुक्रबार बिहान बोस्टनमा रहेको गिलेट स्टेडियममा भएको खेलमा एम्बाप्पेले ६०औँ मिनेटमा प्रतियोगिताको आफ्नो आठौँ गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए। त्यसको छ मिनेटपछि डेम्बेलेले अर्को गोल थपेर फ्रान्सको जित सुनिश्चित गरे। यस जितसँगै सन् २०१८ को विश्वकप […]
Continue Reading