५ जना मृत अवस्थामा फेला
देशका विभिन्न जिल्लामा पाँच जना मृत अवस्थामा फेला परेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ।प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका–८ पशुपतिबाट किरातेश्वर मन्दिर जानेतर्फ बागमती खोला किनारमा हालसम्म नाम, थर र ठेगाना नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन्। यस्तै रूपन्देहीको बुटवल उपमहानगरपालिका–३ स्थित चिडिया खोलाको सडक पेटीमा हालसम्म नाम, थर र ठेगाना […]
Continue Reading