बाढीपहिरोले राजमार्ग प्रभावित
देशभर सक्रिय मनसुनका कारण बाढीपहिरो, चट्याङ र सर्पदंशका घटना बढ्दै जाँदा जनजीवन थप प्रभावित बनेको छ । अविरल वर्षाका कारण बाढी र पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बनेका छन् । विभिन्न स्थानमा सडक अवरुद्ध हुँदा यात्रु र सवारीसाधन आवागमनमा कठिनाइ उत्पन्न भएको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार मेची राजमार्ग र […]
Continue Reading