तिहारमा झिलीमिली उपत्यका (फोटोफिचर)

नेपालीहरूको दोस्रो महान चाड तिहारको लक्ष्मी पुजाको अघिल्लो दिन काठमाडौँको चोभारको डाँडाबाट देखिएको झिलिमिली उपत्यका । तिहारको अवसर पारेर काठमाडौँ उपत्यका लगायत देशभरमा आ–आफ्नो घरमा बत्ती बालेर उज्यालो बनाउने परम्परा छ । साभारः गाेरखापत्र दैनिक ।

Continue Reading

अमेरिकी मध्यावधि निर्वाचनको असर एआई बजारमा, प्रविधि कम्पनीको मूल्यांकनमाथि प्रश्न

अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्र्याटिक पार्टीको जितपछि कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा थप नियमन हुन सक्ने आशंकाले विश्व सेयर बजारमा ठूलो गिरावट आएको छ । विशेषगरी एआई प्रविधिमा लगानी गरेका प्रमुख कम्पनीहरूको सेयर मूल्यमा भारी गिरावट देखिएको छ । अमेरिकाको मध्यावधि निर्वाचनमा डेमोक्र्याटिक पार्टीले संसद्का दुवै सदनमा नियन्त्रण कायम गरेपछि एआई तथा डाटा सेन्टर विस्तारमा कडा नियम […]

Continue Reading

प्रहरी नेतृत्वमा दुई आईजीपी भएको दानबहादुर कार्कीको दाबी

प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले सरकारको निर्णयले प्रहरी संगठनमा दुई जना आईजीपीस्तरका पदाधिकारी सिर्जना गरेको दाबी गरेका छन् । सरकारले आफूलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गर्ने निर्णयविरुद्ध कार्कीले बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । उनले आफूलाई पदबाट हटाउनुअघि सुनुवाइको अवसरसमेत नदिइएको भन्दै पुनर्बहालीको माग गरेका छन् । रिटमा कार्कीले […]

Continue Reading

नेकपाले समर्थन फिर्ता लिएपछि संकटमा मधेस सरकार

मधेस प्रदेश सरकार फेरि संकटमा परेको छ। नेपाली कांग्रेस नेतृत्वको सरकारमा सहभागी नेकपा र नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिएपछि मधेस सरकार अल्पमतमा परेको हो। सरकारबाट बाहिरिने निर्णय गरेको नेकपाका मन्त्रीहरूले शुक्रबार पदबाट राजीनामा दिएका छन्। नेकपाका मन्त्रीहरूले शुक्रबार प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका हुन्। नेकपाका अर्थमन्त्री तथा नेकपा संसदीय दलका नेता युवराज भट्टराई, उद्योग, पर्यटन तथा […]

Continue Reading

सुदूरपश्चिम प्रदेशमा बजेटको लफडा: प्रतिवेदन बुझाउने अवधि सकियो, संसदीय समिति बन्नै सकेन

सुदूरपश्चिम प्रदेश सरकारले झन्डै तीन महिना ढिलो गरी ल्याएको बजेटको चौतर्फी विरोध भएपछि पूरक बजेट ल्याउने सर्तमा गत असोज २७ गते बजेट पारित भएको थियो। पूरक बजेट ल्याउन संसदीय समिति गठन गरी कात्तिक २० गतेसम्म प्रतिवेदन बुझाउने भनिएको थियो। सभामुख भीमबहादुर भण्डारीले प्रदेशसभा बैठकमा यस्तो निर्णय सुनाएका थिए। तर, प्रतिवेदन बुझाउने समयसीमा शुक्रबार सकिएको छ। […]

Continue Reading

तिहार शुरूः आज पहिलाे दिन काग तिहार

नेपालीहरूको दोस्रो ठुलो चाड तिहार सुरु भएको पहिलाे दिन आज कागतिहार मनाइँदै छ । कार्तिक कृष्ण त्रयोदशीका दिन कागको सम्मान गर्दै पूजा गर्ने र मिठा परिकार खान दिने परम्परा छ । कागतिहारका दिन कागलाई खान नदिई आफूले खानु राम्रो मानिँदैन । त्यसैले बिहानको पहिलो खाना वा प्रसाद कागका लागि घरको अग्लो ठाउँ, पर्खाल वा छतमा राखेर कागलाई बोलाइन्छ […]

Continue Reading

तिहारकाे किनमेल असन बजारमा भीडभाड

तिहार नजिकिएसँगै काठमाडौँको असन बजारमा भीडभाड निकै बढेको छ ।तिहारका लागि आवश्यक भाइमसला, फूलमाला, दियो, पाला, अन्य पूजा सामग्री, कपडा लगायत सामान किनमेल गर्नेको भीड देखिन्छ ।

Continue Reading

डिसेम्बरमा स्वदेश फर्कने हसिनाको अडान

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफूलाई मृत्युदण्डको सजाय सुनाइए पनि आगामी डिसेम्बरमा स्वदेश फर्कने अडान दोहोर्‍याएकी छन् । सन् २०२४ को विद्यार्थी आन्दोलनबाट सत्ताच्युत भएपछि भारतमा निर्वासनमा रहेकी उनले गिरफ्तारी, जेल र यातनाको सम्भावना हुँदाहुँदै पनि निर्णय परिवर्तन नहुने बताएकि हुन  । प्रदर्शनकारीमाथि भएको घातक दमनका लागि जिम्मेवार ठहर गर्दै सन् २०२५ मा विशेष न्यायाधिकरणले हसिनालाई […]

Continue Reading

नेपाल पूर्वाधार सम्मेलन मंसिर २३ र २४ गते काठमाडौंमा हुने

स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यले नेपाल पूर्वाधार सम्मेलन २०२६ आगामी मंसिर २३ र २४ गते काठमाडौंमा आयोजना हुने भएको छ । नेपाल उद्योग परिसंघको अगुवाइमा सन् २०१४ देखि आयोजना हुँदै आएको सम्मेलन यस वर्ष नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ र नेपाल निर्माण व्यवसायी महासंघको संयुक्त आयोजनामा हुन लागेको हो । सम्मेलनमा […]

Continue Reading

क्रिस्टियानो रोनाल्डोले गरे अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा

क्रिस्टियानो रोनाल्डोले सामाजिक सञ्जालमा एक पोस्टमार्फत पोर्चुगलको राष्ट्रिय टोलीबाट सन्न्यास लिने आफ्नो मनसाय सार्वजनिक गरेका छन्। यससँगै फुटबल इतिहासकै सबैभन्दा शानदार अन्तर्राष्ट्रिय करियरमध्ये एकको अन्त्य भएको छ। रोनाल्डोको कप्तानीमा टोलीले युरो २०१६ मा आफ्नो पहिलो प्रमुख उपाधि जित्यो, साथै उनले सन् २०१९ र २०२५ को नेसन्स लिग जित्न पनि टोलीलाई मद्दत गरेका थिए । “यो निर्णय […]

Continue Reading