चिनियाँ ‘एजेन्ट’सँग एनभिडियाका सीईओको निकटता : अमेरिकी गुप्तचर निकाय चिन्तित

विश्वकै ठुलो एआई चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख जेन्सेन हुआङ र चीनका लागि जासुसी गरेको आरोप लागेकी एक महिलाबिचको सम्बन्धले अमेरिकामा चासो बढाएको छ। अमेरिकी गुप्तचर निकायले ती महिलाको चिनियाँ गुप्तचर संस्थासँग सम्बन्ध रहेको आशंका गरेको द न्युयोर्क टाइम्सले जनाएको छ। सिंगापुरको डाटा सेन्टर कम्पनी मेगास्पिडकी पूर्व कर्मचारी एलिस हुआङ र जेन्सेनबिच निकट सम्बन्ध रहेको अमेरिकी […]

Continue Reading

प्रहरीको निष्कर्ष: आईजीपी हटाउने समाचार ‘अनर्गल प्रचार’ प्रचार

प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीविरुद्ध पछिल्लो समय सार्वजनिक भएका विवरणबारे प्रहरीको उच्चस्तरीय बैठकमा छलफल भएको छ। पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी) को आकस्मिक बैठकले आईजीपीलाई हटाउने तयारी भइरहेको भन्ने समाचारलाई ‘अनर्गल प्रचार’ का रूपमा लिएको बैठकमा सहभागी एक उच्च प्रहरी अधिकृतले बताएका छन्। आईजीपी कार्कीले बोलाएको बैठक करिब चार घण्टासम्म चलेको थियो। बैठकमा प्रहरी संगठनभित्र देखिएका […]

Continue Reading

कोप ३१ को अन्तिम तयारीमा नेपाल

टर्किएको अन्तालियामा आउँदो कात्तिक २३ गतेदेखि मङ्सिर ४ गते (नोभेम्बर ९–२०) सम्म चल्ने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३१ औँ सम्मेलन (कोप ३१) का लागि नेपालको तयारी अन्तिम चरणमा पुगेको छ । जलवायु कूटनीतिमार्फत नेपालको हिमाल जोगाउँदै जलवायु न्यायमार्फत समृद्धि हासिल गर्ने नीति लिएको नेपालले परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा सहभागिता जनाउँदै छ । प्रमुख […]

Continue Reading

अर्णव चक्रवातको असर सुरु

अर्णव चक्रवातको असरबाट नेपालमा वर्षा र हिमपात सुरु भएको छ । कोशी र तराई भेगमा भएको वर्षासँगै यसको असर नेपालमा पर्न थालेको हो । बङ्गालको खाडीमा अर्णव चक्रवात विकसित भएको थियो । भारतको आन्ध्र प्रदेश र विशाखापट्टनम नजिक बनेको न्यूनचापीय प्रणालीका रूपमा विकसित यसको असर भारतका विभिन्न स्थान हुँदै बिहीबार नेपाल प्रवेश गरेको हो । नेपालसम्म आइपुग्दा केही कमजोर […]

Continue Reading

कञ्चनपुरको भम्केनी धाममा ७५ फिट उचाइको तयार हुँदै ‘नेपाल आमा’ को मूर्ति

धार्मिक–सांस्कृतिक पर्यटनले पूर्व–पश्चिम जोड्ने उद्देश्यका साथ कञ्चनपुरको भीमदत्त नगरपालिका–८, चुरेफेदस्थित भम्केनी धाममा ७५ फिट उचाइको नेपालकै सबैभन्दा अग्लो मूर्ति निर्माण भइरहेको छ । तर पर्याप्त आर्थिक अभावका कारण मूर्ति निर्माणको काम भने सुस्त गतिमा छ । तत्कालीन ७५ जिल्लाको प्रतिनिधित्व हुने गरी ७५ फिटको नेपाल आमाको मूर्ति निर्माण कार्य २०७५ सालबाट सुरु भए पनि आर्थिक समस्याका कारण […]

Continue Reading

बँदेलको आक्रमणबाट किशाेरी घाइते

सल्यानको दार्मा गाउँपालिका–२, ओझाबाङमा जङ्गली बँदेलको आक्रमणबाट १७ वर्षीया किशाेरी घाइते भएकी छन् ।घरनजिकैको सामुदायिक वनमा दाउरा काट्न गएका बेला बिहीबार बिहान जङ्गली बँदेलले आक्रमण गर्दा स्थानीय बिन्दु रोकाय घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । आक्रमणबाट रोकायको छाती र दाहिने खुट्टाको साप्रामा चोट लागेको छ । उनको रुकुम पश्चिमस्थित मिसन अस्पताल चौरजहारीमा […]

Continue Reading

प्रहरी चौकी नै असुरक्षित, त्रासमा प्रहरीको दिनचर्या

सप्तरीको बलानबिहुल गाउँपालिका –५ स्थित रहेको प्रहरी चौकी आफै असुरक्षित छ । खुला परिसरमा टिनले छाएको सानो कोठामा रहेको प्रहरीचौकी हेर्दा पनि गाईगोठजस्तै लाग्छ । सीमावर्ती क्षेत्रमा रहेको उक्त प्रहरी चौकी र त्यहाँ बसेर सुरक्षाको जिम्मेवारी सम्हाल्दै आइरहनु भएका प्रहरी कर्मचारीको दिनचर्या अहिले त्रासमा बितिरहेको छ । कविर मन्दिरको पोखरीको डिलमा रहेको प्रहरी चौकीको पश्चिमतर्फ टिनले […]

Continue Reading

शनिबारसम्म पहाडी भूभागमा भारी वर्षाको सम्भावना

मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले भाेली शनिबारसम्म पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । साथै, बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ को पनि प्रभाव छ । हाल देशभर साधारणतया बादल लागेको छ भने कोशी र बागमती प्रदेशको पहाडी र […]

Continue Reading

बेनी–दरबाङ–मुना सडकमा आवतजावत जोखिमपूर्ण

सडक माथिबाट झरिरहेको सुक्खा पहिरोका कारण बेनी–दरबाङ–मुना सडकमा सवारीसाधन आवतजावत जोखिमपूर्ण बनेको छ । पहिरो नजिक पुगेपछि सवारीसाधन रोकेर पहिरो खस्ने अवस्था हेर्ने र जोखिम मोलेर पार गर्ने चालकको दैनिकी बनेको छ । बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा पर्ने फापरखेत पहिरोमा पछिल्लो एक सातादेखि निरन्तर रुपमा सुक्खा पहिरो खसेको कारण यात्रा जोखिमपूर्ण बनेको छ […]

Continue Reading

ऋणको भार मात्रै पचपन्न अर्ब

कुनै समय लन्डन, पेरिस र फ्य्राङ्कफर्टसम्म उडान गरेर अन्तर्राष्ट्रिय उड्डयन क्षेत्रमा नेपालको पहिचान स्थापित गर्न सफल नेपाल वायुसेवा निगम दक्ष जनशक्तिको कमी, जहाज अभाव र ऋणको भार थपिएका कारण सङ्कटतिर धकेलिँदै गएको छ । बलियो, स्पष्ट र सुदृढ व्यावसायिक कार्यदिशा प्रभावकारी कार्यान्वयनले मात्र राष्ट्रिय ध्वजावाहकलाई गौरवको लयमा पुनः फर्काउन सक्ने छ । समयक्रमसँगै  वित्तीय अनुशासन, संस्थागत नेतृत्व […]

Continue Reading