नेपाली सेनाले भन्योः सुरुङभित्र ३७ जनाको शव भेटिएको थियो

नेपाली सेनाले भोटेकोशी करिडोरमा आएको बाढीपहिरोका कारण प्रभावित आयोजनाको सुरुङभित्र खोज तथा उद्धारका क्रममा ३७ जनाको शव फेला पारेको जनाएको छ । नेपाली सेनाका सहायक रथी सुवासजंग थापाले सुरुङभित्रको अवस्था अत्यन्तै जोखिमपूर्ण र जटिल रहेको बताएका छन् । शुक्रबार भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा धारणा राख्दै उनले सुरुङभित्र खोज […]

Continue Reading

भुटानमा हिमताल विस्फोट, तातोपानी कुण्ड र सडक बगायो

  भुटानको उत्तरी गासा जिल्लास्थित सिन्टाफु हिमताल विस्फोटपछि आएको बाढीले प्रसिद्ध गासा त्साचु तातोपानी कुण्ड बगाएको छ भने पुनाखा–गासा राजमार्गको एक खण्ड पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । घटनापछि अधिकारीहरूले क्षतिको विवरण संकलन र जोखिमको मूल्यांकन गरिरहेका छन् । डेली भुटानका अनुसार बिहीबार साँझ लुङ्गो, लया गेओगस्थित वाकिला पहाडनजिकको तालबाट पानी बाहिरिएको थियो । राति […]

Continue Reading

पत्रकार पक्राउप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग

विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरी प्रहरीले पत्रकारलाई नियन्त्रणमा लिएको तथा पक्राउ गर्ने प्रयास गरेको घटनाप्रति प्रेस काउन्सिल नेपालले गम्भीर आपत्ति जनाएको छ। शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै काउन्सिलले कार्यालय समय सकिएपछि सादा पोशाकका प्रहरीले सञ्चारमाध्यमका कार्यालयमा पुगेर पत्रकारलाई नियन्त्रणमा लिनु र पक्राउको स्पष्ट कारण नखुलाउनु गम्भीर विषय भएको जनाएको हो। काउन्सिलका अनुसार पक्राउको कारण स्पष्ट […]

Continue Reading

समाचारको स्रोत खोज्दै समाचार कक्षमै प्रहरी: यो प्रकरणमा प्रधानमन्त्री कार्यालयको संलग्नता नभएको प्रष्टीकरण

समाचारको स्रोत पत्ता लगाउने नाममा सञ्चारगृहको समाचार कक्षमै प्रवेश गरेर पत्रकार पक्राउ गरिएको घटनाले प्रेस स्वतन्त्रता र संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएको भन्दै सञ्चार क्षेत्रका जानकारले आपत्ति जनाएका छन् । नेपाल प्रेसको समाचार कक्षबाट पत्रकार विश्वमणि सुवेदी पक्राउ तथा नयाँ पत्रिका, दियो पोस्ट अनलाइन का पत्रकार खोज्दै प्रहरी पुगेपछि पत्रकारिता क्षेत्रबाट विरोध भएको छ […]

Continue Reading

नेप्से परिसूचक पाँच दशमलव ४५ अङ्कले घट्यो

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज  सामान्य  अङ्कले  घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक पाँच दशमलव ४५ अङ्कले घटेर दुई हजार ६९० दशमलव १५ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ५४ अङ्कले  घटेर ४८७ दशमलव ६६ मा पुगेको छ । त्यस्तै फ्लोट सूचक शून्य […]

Continue Reading

पार्टी स्वशासनसम्बन्धी प्रस्तावमा सीको निर्णायक भूमिका

कम्युनिस्ट पार्टी (सिपिसी) का महासचिव सी जिनपिङले पार्टीभित्र पूर्ण र कठोर स्वशासन लागू गर्ने विषयमा तयार पारिएको महत्त्वपूर्ण प्रस्तावको मस्यौदामा निर्णायक भूमिका निर्वाह गरेका छन् । सिपिसी केन्द्रीय समितिको नीति अनुसन्धान कार्यालयका प्रमुख ताङ फाङयुले उक्त प्रस्ताव पार्टीको २०औँ केन्द्रीय समितिको पाँचौँ पूर्ण अधिवेशनको सबैभन्दा महत्त्वपूर्ण उपलब्धि भएको बताए । अक्टोबर २६ देखि २९ सम्म […]

Continue Reading

एक सय २० फर्म तथा कम्पनी कालोसूचीमा

सार्वजनिक खरिद प्रक्रियालाई जवाफदेही र विश्वसनीय बनाउने नेपाल सरकारको लक्ष्यअनुरुप सार्वजनिक खरिद अनुगमन कार्यालयले गत चैत १३ यता एक सय २० वटा फर्म तथा कम्पनीलाई कालोसूचीमा राखेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार मातहत रहेको अनुगमन कार्यालयले सार्वजनिक खरिदसम्बन्धी प्रचलित कानुन र प्रक्रियाको पालना नगर्ने तथा खरिद कार्यमा जिम्मेवारी पूरा नगर्ने ती फर्म तथा कम्पनीलाई कालोसूचीमा […]

Continue Reading

सोलुखुम्बुको माथिल्लो भेगमा हिमपात, पर्यटकलाई सुरक्षित रहन आग्रह

मनसुनपछिको समयमा विकसित भई नेपाल प्रवेश गरेको ‘अर्णव’ चक्रवातको प्रभाव हिमाली जिल्ला सोलुखुम्बुमा पनि देखिन थालेको छ । बिहीबार बेलुकादेखि सोलुखुम्बुको माथिल्लो भेगमा हिमपात भइरहेको छ भने तल्लो क्षेत्रमा लगातार वर्षा भइरहेको छ । जिल्लाको खुम्बु क्षेत्रअन्तर्गत डिङ्बुचे, लोबुचे, गोक्यो तथा खुम्जुङ आसपासका क्षेत्रमा हिमपात भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । जिल्ला प्रहरी कार्यालय […]

Continue Reading

काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित (फोटोफिचर)

बंगालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातको प्रभावले काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । चक्रवातको प्रभावका कारण काठमाडौँ उपत्यकामा दिनभरजसो भारी वर्षा हुँदा जनजीवन प्रभावित भएको छ । शुक्रबार बिहानैदेखि बदली भएको मौसममा समय–समयमा वर्षा भइरहेको छ । निरन्तरको वर्षाले सडक तथा बजार क्षेत्र जलमग्न हुँदा पैदलयात्री, सवारीचालक तथा सर्वसाधारणलाई आवतजावतमा कठिनाइ भएको छ […]

Continue Reading

भाेली शनिबार अपराह्नपछि चक्रवात ‘अर्णव’ को प्रभाव कम हुने

मौसम विज्ञान विभागले भाेली शनिबार अपराह्नपछि चक्रवात ‘अर्णव’ को प्रभाव र वर्षाको गतिविधि कम हुँदै जाने जनाएको छ । विभागका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा हल्का वर्षा भइरहेको छ । “शनिबार अपराह्नदेखि भने  यसको प्रभाव क्रमिक रुपमा कम हुने भए तापनि स्थान विशेष […]

Continue Reading