काठमाडौंसहित देशभर भारी वर्षा (फोटो फिचर)
जल तथा मौसम विज्ञान अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले निरन्तर वर्षा भएका क्षेत्रमा बाढी, पहिरो, गेग्रान बहाव, भूक्षयजस्ता प्रकोपको सम्भावना रहेकाले यसबाट बच्न सतर्कता अप्नाउन आग्रह गरेको छ । काठमाडौं उपत्यकासहित देशभर भइरहेको वर्षाका कारण कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात एवम् दैनिक जनजीवनमा असर पर्न सक्ने भनी सावधानी अप्नाउन आग्रह गरिएको छ। महाशाखाका अनुसार […]
Continue Reading