फिफा विश्वकप विजेताले कति पाउँछ पुरस्कार ?

फिफा विश्वकप २०२६ को खेलहरू अब सकिन लागेको छ। सेमिफाइनल र फाइनलका खेलहरू बाँकी हुँदा यी टिमहरूले विश्वकपको उपाधि जितेमा कति पुरस्कार पाउँछन् भन्ने ठूलो चासोको विषय बनेको छ। यसमा फिफाले धेरैवटा विधा छुट्याएर पुरस्कार वितरण गर्ने गर्छ। सन् २०२२ को विश्वकप विजेता अर्जेन्टिना ४२ मिलियन अमेरिकी डलर पुरस्कार पाएको थियो। यो पटकको विश्वकप विजेताले […]

Continue Reading

११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा २१ खर्ब २० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार यो आप्रवाह गत आव सोही अवधिको तुलनामा ३८.२ प्रतिशत धेरै हो। गत जेठमा २ खर्ब ३ अर्ब ८९ करोड बराबरको रेमिट्यान्स भित्रिएको छ। समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.६ प्रतिशतले वृद्धि भई १४ अर्ब ५९ […]

Continue Reading

मुग्लिन-नारायणगढ सडकखण्डमा सवारीसाधन चलाउन रोक

जिल्ला प्रशासन कार्यालय चितवनले मुग्लिन–नारायणगढ सडकखण्डमा सवारीसाधन चलाउन रोक लगाएको छ। सोमबार साँझ सूचना जारी गर्दै सो सडक खण्डमा सवारी आवागमनमा रोक लगाउने जानकारी दिएको छ  । र भएको भारी वर्षाका कारण मुग्लिन–नारायणगढ सडकखण्डका विभिन्न ठाउँमा पहिरो गएको र  जसका कारण सडक अवरुद्ध भएकाे हुदा  अर्को सूचना जारी नभएसम्मका लागि पूर्ण रूपमा सडक सन्चालनमा राेक […]

Continue Reading

अवरुद्ध कालीगण्डकी कोरिडोर आठ घण्टापछि सञ्चालन

वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध बनेको राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर आठ घण्टापछि सञ्चालनमा आएको छ ।कोरिडोरको बागलुङ खण्ड अन्तर्गत जैमिनी नगरपालिका–८, बेलबगरमा आज बिहान लेदोसहितको पहिरो झर्दा सडक अवरुद्ध भएको थियो । बिहानदेखि पहिरो पन्छाउने उपकरण प्रयोग गरेर काेरिडोर सञ्चालनको पहल गरिएकामा करिब आठ घण्टापछि सडक खुलाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी कार्यालयका प्रहरी नायब […]

Continue Reading

नारायणगढ-मुग्लिन सडक अवरुद्ध

निरन्तर वर्षाका कारण नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत तुईनखोलामा ढुंगा खसिरहेको तथा सेती दोभान क्षेत्रमा माथिबाट लेदो बगेपछि सडक दुईतर्फी रूपमा अवरुद्ध भएको छ। सोमबार साँझ ७:३० बजेसम्म सडक खुलाउने प्रयास जारी रहे पनि लगातारको ठूलो वर्षाले पहिरो पन्छाउन कठिनाइ भइरहेको सडक सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिए। सडक अवरुद्ध भएपछि दुवैतर्फ सवारीसाधन रोकिएका छन्। रोकिएका सवारीसाधनलाई सुरक्षित स्थानमा […]

Continue Reading

अमेरिकाको साल्ट लेक सिटी र बिलिङ्समा १ सय ५० वर्षयताकै उच्च गर्मी

अमेरिकाको मध्यक्षेत्र आइतबार अत्यधिक गर्मीको चपेटामा परेको छ । उत्तरी समथर भूभागदेखि रकी पर्वतीय क्षेत्रसम्म तापक्रमले विगतका कीर्तिमान तोडेको अमेरिकी राष्ट्रिय मौसम सेवाले जनाएको छ । प्रारम्भिक तथ्याङ्कअनुसार, युटा राज्यको राजधानी साल्ट लेक सिटी र मोन्टाना राज्यको सबैभन्दा ठूलो सहर बिलिङ्समा तापक्रम ४३ डिग्री सेल्सियस पुगेको छ ।मौसम सेवाका अनुसार विगत १५० वर्षभन्दा बढी समयदेखि […]

Continue Reading

बंगलादेशमा बाढीपहिरोले ५१ जनाको मृत्यु, १० लाखभन्दा धेरै प्रभावित

बंगलादेशमा विगत केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले जनधनको ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण कम्तीमा ५१ जनाको मृत्यु भएको छ भने १० लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । सबैभन्दा ठूलो प्रभाव कक्स बजार क्षेत्रमा देखिएको छ। त्यहाँ २८ जनाको मृत्यु भएको छ। उक्त क्षेत्र विश्वकै सबैभन्दा ठूलो रोहिङ्गा शरणार्थी शिविर रहेको स्थान […]

Continue Reading

अकासियो मूल्यवृद्धि, गत महिनामा औसत ५.२२ प्रतिशत

वस्तु तथा सेवा खरिद गर्दा उपभोक्ताले तिर्ने मूल्य वृद्धिदर पछिल्ला महिनाहरूमा उकालो लाग्न थालेको छ । सोही क्रममा गत जेठसम्म औसत मूल्यवृद्धि ५.२२ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांक छ । गत आर्थिक वर्षको जेठको तुलनामा यसवर्षको सोही अवधिमा मूल्यवृद्धि २.५ प्रतिशतले बढी हो । गत वर्षको जेठमा यस्तो मूल्यवृद्धिदर २.७२ प्रतिशत थियो । गत जेठमामा खाद्य तथा पेय पदार्थ […]

Continue Reading

मिडियालाई मनोवैज्ञानिक दबाबमा राख्ने रहस्यमय गतिविधिको रास्वपाद्वारा भर्त्सना

रास्वापाले कुनै पनि बहानामा सूचना तथा सञ्चार स्वतन्त्रता हनन गर्ने, सञ्चार गृहहरूमा त्रासको वातावरण सिर्जना गर्ने र चौथो अंगलाई संकुचित पार्न खोज्ने जुनसुकै प्रवृत्तिका अवाञ्छित क्रियाकलापहरू स्वीकार्य नहुने जनाएको छ ।कान्तिपुर पब्लिकेशन, अनलाइनखबर डटकमसहित विभिन्न सञ्चारमाध्यमको गेटअगाडि सोमबार बिहान शंकास्पद गाडी पार्किङ गरिएको थियो । कार्यालय गेटमा अन्य सवारीसाधन आवतजावत गर्न नमिल्ने गरी गाडी पार्किङ गरी अवरोध […]

Continue Reading

भारतको फोहोर प्रशोधन केन्द्रमा पहिरो : ९ जनाको मृत्यु, १४ को जीवितै उद्धार

भारतको पश्चिमी राज्य महाराष्ट्रस्थित एक फोहोर प्रशोधन केन्द्रमा फोहोरको विशाल थुप्रो खस्दा ९ जना कामदारको मृत्यु भएको छ । पुणे सहरको बाहिरी क्षेत्रमा रहेको ‘एन्टोनी वेस्ट’ फोहोरबाट ऊर्जा उत्पादन गर्ने केन्द्र (वेस्ट-टु-एनर्जी प्लान्ट) मा  उक्त घटना भएको हो । अविरल वर्षाका कारण थुप्रिएको फोहोरले प्रशोधन केन्द्रको प्रशासनिक भवन पुरिएको र त्यसक्रममा पुरिएका ९ जनाको मृत्यु […]

Continue Reading