इतिहासका तातो वर्षमध्ये २०२६ चौथो स्थानमा पर्ने निश्चित

शक्तिशाली ‘एल निनो’ को प्रभावका कारण सन् २०२६ हालसम्मकै अत्याधिक तातो वर्षहरुमध्ये एक बन्‍ने निश्चित भएको छ। संयुक्त राष्ट्रसंघअन्तर्गतको विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ) ले सोमबार सार्वजनिक गरेको ‘स्टेट अफ द क्लाइमेट’ प्रतिवेदनले पछिल्लो एक दशकयता विश्वभर तापक्रम निरन्तर बढिरहेको देखाएको छ । प्रतिवेदनमा सन् २०२६ इतिहासकै उच्च तापक्रमयुक्त चार वर्षमध्ये एक बनेको उल्लेख छ । […]

Continue Reading

कात्तिक २७ सम्म पहाड र हिमालमा हल्का वर्षा र हिमपातको सम्भावना

मौसम विज्ञान विभागले आगामी कात्तिक २७ गतेसम्म देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बादल लाग्नुका साथै केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ। विभागले सोमबार राती जारी गरेको विशेष बुलेटिन अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले आगामी पाँच दिन पहाडी र हिमाली क्षेत्रमा मौसम बदली हुने भए […]

Continue Reading

देश डुबाउने र देश जलाउने दुवै नेपाली जनताका शत्रु हुन्: प्रेम सुवाल

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव तथा पुर्व सासंद प्रेम सुवालले भ्रष्टाचार गरेर देश डुबाउने र आन्दोलनका नाममा देश जलाउने दुवै पक्ष नेपाली जनताका साझा शत्रु भएको बताएका छन्।नेपाल संवत् ११४७ नयाँ वर्षको अवसरमा भक्तपुरमा आयोजित सांस्कृतिक भिन्तुना र्‍यालीपछि बोल्दै सचिव सुवालले यस्तो टिप्पणी गरेका हुन्। पुराना र नयाँ दुवै राजनीतिक शक्तिबाट देश बन्न नसक्ने […]

Continue Reading

आजदेखी नेपाल संवत् ११४७ सुरु, नेवार समुदायमा म्हः पूजापनीआजै गरिँदै

नेपाल संवत् ११४७ आज देशभर विभित्र कार्यक्रम आयोजना गरी मनाइँदैछ। यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत् मनाउनुका साथै म्हः (आत्म) पूजा पनि गर्दैछन्। नेपाल संवत्लाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउँदै आएका छन्। राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवत् सुरु गराएको इतिहास छ। […]

Continue Reading

तिहारको महत्व

दसैँपछिको ठुलो र महत्वपूर्ण चाड तिहार हो । कात्तिक महिनाको कृष्ण पक्ष त्रयोदशीदेखि शुक्ल पक्ष द्वितीयासम्म पाँच दिन मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ । उज्यालो, रङ्गीचङ्गी फूल र उत्साहको यो पर्वले मानिस, प्रकृति, जीवजन्तु र दिदीबहिनी–दाजुभाइबिचको प्रेमलाई जोड्ने काम गर्छ । धर्मशास्त्र अनुसार मृत्युका देवता यमराज आफ्नी बहिनी यमुनाको निमन्त्रणा स्वीकार गरी पाँच दिनसम्म […]

Continue Reading

सहज बन्दै स्याफ्रुबेँसी आवतजावत

स्याफ्रुबेँसीको काठे पुल पुनःर्निर्माण भएको छ । गत कात्तिक १४ गते भोटेकोशी बाढीले स्याफ्रुबेँसी खोलाको पुल बगाएको थियो । उक्त पुल तीन दिनको निरन्तर प्रयासपछि र्निर्माण सम्पन्न भई पुनः सञ्चालनमा आएको हो । गोसाइँकुण्ड गाउँपालिका–५ स्थित स्याफ्रुबेँसीमा स्थानीय तह, सुरक्षा निकाय र नागरिक समाजको संयुक्त प्रयासमा पुल पुनर्निर्माण गरिएसँगै आवतजावत सहज भएको हो । नेपाल […]

Continue Reading

मैनबत्तीबाट सल्किएको आगोले घर जल्यो, ग्यास सिलिन्डर विस्फोट

दीपावलीका अवसरमा मैनबत्ती बाल्ने क्रममा आगलागी हुँदा बागलुङको ताराखोला गाउँपालिका–३ हिल गाउँमा एक घर पूर्णरूपमा जलेर नष्ट भएको छ। स्थानीय थमबहादुर पुनको घरमा बालिएको मैनबत्तीबाट आगो सल्किएको थियो। आगलागी भएपछि घरभित्र रहेको ग्यास सिलिन्डरसमेत विस्फोट हुँदा घर पूर्णरूपमा क्षति भएको निमित्त वडाध्यक्ष प्रेमबहादुर बुढामगरले जानकारी दिए । आगलागीबाट घरभित्र रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएका […]

Continue Reading

फ्रान्सको दंगाबारे गलत सूचना फैलाउँदै रुस र इजरायल : ईयू

गत महिना फ्रान्समा भड्किएको दंगालाई प्रयोग गर्दै रुस, अमेरिकाको ‘मागा’ (मेक अमेरिका ग्रेट अगेन) अभियान र इजरायलसँग जोडिएका सामाजिक सञ्जाल खाताहरूले भ्रामक तथा वैमनस्यपूर्ण प्रचार फैलाएको आरोप युरोपेली युनियन (ईयू) ले लगाएको छ ।  युरोपेली संघ  र फ्रान्सेली विदेश मन्त्रालयका गोप्य प्रतिवेदनहरूलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार विदेशी शक्तिहरूले फ्रान्सको आन्तरिक अशान्तिलाई आफ्नो राजनीतिक स्वार्थका लागि प्रयोग […]

Continue Reading

भारतमा दीपावलीको रात आगलागीका घटना : १८ जनाको मृत्यु

भारतमा दीपावलीको रात भएका तीन छुट्टाछुट्टै आगलागीका घटनामा कम्तीमा १८ जनाको मृत्यु भएको छ । कैयौँ घाइते भएका छन् । आइतबार राति भएका घटनामा मध्यप्रदेशका सिओनी र कटनी जिल्ला तथा महाराष्ट्रको धाराशिव जिल्ला प्रभावित भएका हुन् । स्थानीय प्रहरीले सोमबार घटनामा १८ जनाको मृत्यु भएको पुष्टि गरेको छ । प्रहरीका अनुसार मध्यप्रदेशको सिओनी जिल्लामा तीनतले […]

Continue Reading

भाडामा यात्रु बोक्ने मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

नुवाकोटको विदुर नगरपालिका–९ मा आज मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । भैरमकोटबाट त्रिशूलीतर्फ आउँदै गरेको मोटरसाइकल अनियन्त्रित भई सडकबाट खस्दा घाइते भएका तीन जनालाई उपचारका लागि त्रिशूली अस्पताल पुर्याइए पनि चिकित्सकले मृत्यु भएको पुष्टि गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटको प्रहरी नायव उपरीक्षक इकबाल हवारीले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा मोटरसाइकल […]

Continue Reading