अमेरिकी संसद्को शक्ति सन्तुलन बदल्न सक्ने मध्यावधि चुनाव आज
अमेरिकामा आज मध्यावधि निर्वाचन हुँदैछ । राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको बीचमा हुन लागेको यस निर्वाचनलाई उनको सरकारको कामकारबाही र लोकप्रियता मापन गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ । निर्वाचनमा अमेरिकी संसद्का दुवै सदनका सदस्य चयन हुनेछन् । तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सका ४३५ र माथिल्लो सदन सिनेटका ३५ सिटका लागि मतदान हुँदैछ । यससँगै विभिन्न […]
Continue Reading