प्रधान न्यायाधीशलाई महाभियोग नलगाउन रास्वपा संसदीय दललाई निर्देशन
सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधान न्यायाधीशबाहेक सर्वोच्च अदालतका न्यायाधीशहरूलाई महाभियोग लगाउन सक्ने गरी निर्णायक कदम चाल्न संसदीय दललाई निर्देशन दिएको छ । प्रधान न्यायाधीश डा. मनोज शर्मा, न्यायाधीश हरि फुयाललगायत न्यायाधीशहरूको ‘कनेक्सन’ बिचौलिया इनम सापकोटासँग रहेको घटना सार्वजनिक भएसँगै रास्वपाले यस विषयलाई तार्किक निष्कर्षमा पुर्याउन पार्टीकै संसदीय दललाई निर्देशन दिएको थियो । […]
Continue Reading