साउदीस्थित नेपाली दूतावासको पाँचबुँदे अपिल- सतर्क रहनु

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

साउदी अरेबियास्थित नेपाली दूतावासले पाँचबुँदे आग्रह सार्वजनिक गरेको छ । दूतावासले सोमबार (कात्तिक ७) यस्तो आग्रह गरेको छ ।

“साउदी अरेबियाको हालको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै साउदी अरेबियामा रहनुहुने सम्पूर्ण नेपालीहरूलाई” दूतावासले यस्तो आग्रह गरेको हो ।

दूतावासले सतर्क रहन, आधिकारिक निर्देशनहरू पालना गर्न, अपुष्ट जानकारी नफैल्याउन, यात्रा गर्दा सावधानी अपनाउन र दूतावासमा सम्पर्क गर्न भनेको छ ।

saudi-dutabas-1793028285.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *