पोर्चुगल-स्पेन विश्वकपमा आज भिड्दै

क्रिस्टियानो रोनाल्डोको पोर्चुगलले सन् २०२६ को फिफा विश्वकपको ‘राउन्ड अफ १६’ मा स्पेनको सामना गर्दैछ । यी दुई टोलीबीच अन्तिम पटक सन् २०१८ को विश्वकपमा प्रतिस्पर्धा भएको थियो, जुन खेल ३–३ को बराबरीमा टुंगिएको थियो, उक्त खेलमा रोनाल्डोले ह्याट्रिक गरेका थिए। पोर्चुगिज स्ट्राइकर रोनाल्डो उत्कृष्ट लयमा छन् र उनले यस प्रतियोगितामा हालसम्म ३ गोल गरिसकेका छन्। […]

Continue Reading

खामेनीको अन्त्येष्टिका लागि तेहरानमा विशाल जुलुस

इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्तिम संस्कारका लागि आज  राजधानी तेहरानमा विशाल शोक जुलुस सुरु भएको छ । खामेनीको पार्थिव शरीरलाई राष्ट्रिय झण्डाले ढाकिएको कफिनमा राखी परिवारका सदस्यहरू सहित ट्रकमार्फत तेहरानका मुख्य सडक हुँदै मेहराबाद अन्तर्राष्ट्रिय विमानस्थलतर्फ लगिएको छ । फेब्रुअरी २८ मा इजरायल र संयुक्त राज्य अमेरिकाले सुरु गरेको युद्धको प्रारम्भिक चरणमा भएको […]

Continue Reading

पोखरा–दुबई उडानको बुकिङ २०२७ सम्म खुला

पोखराबाट दुबई उडान गर्ने घोषणा गरेको फ्लाइ दुबईले सन् २०२७ मार्च २६ सम्मको उडान तालिका सार्वजनिक गर्दै बुकिङ खुला गरेको छ। कम्पनीले दीर्घकालीन रूपमा पोखरा–दुबई उडान सञ्चालन गर्ने लक्ष्यसहित अग्रिम बुकिङ खुलाएको हो। फ्लाइ दुबईका नेपालस्थित जनरल म्यानेजर नवराज शाहीले सुरुमा भदौ ७ गतेदेखि एक महिनासम्म दैनिक एक उडान गर्ने घोषणा गरिएको भए पनि पोखरा […]

Continue Reading

सरकारलाई सभामुखको निर्देशन

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका समसामयिक प्रश्नहरूको जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् ।आज  बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख घिमिरेले आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका जनसरोकारका गम्भीर तथा महत्त्वपूर्ण विषयमा सरकारको जवाफ आवश्यक रहेको उल्लेख गर्दै आवश्यक जानकारी सदनमा प्रस्तुत गर्न निर्देशन दिएका हुन  । उनले सम्भावित प्राकृतिक विपद् व्यवस्थापनको पूर्वतयारीबारे […]

Continue Reading

वीरगन्जको मेनरोड विस्तारको काम सुचारु

विरोधका कारण गत शुक्रबारदेखि रोकिएको वीरगन्जको मुख्य सडक (मेनरोड) विस्तारको काम आज सोमबारदेखि प्रहरी परिचालन गरेर फेरि सुचारु गरिएको छ। त्रिभुवन राजपथ अन्तर्गत पर्ने वीरगन्जको मेन रोड (मुख्य सडक) को सडक सीमा क्षेत्र (दायाँ–बायाँ २५/२५ मिटर)मा रहेका संरचनाहरु दोस्रो चरणमा गत शुक्रबारदेखि हटाउन थालिएकोमा जग्गाधनीहरुको विरोधका कारण रोकिएको थियो। गत शुक्रबार बिहान गण्डकदेखि डोजर लगाएर […]

Continue Reading

महोत्तरीमा ४८७ किलो गाँजासहित दुईजना पक्राउ

महोत्तरी प्रहरीले ४८७ किलोभन्दा बढी गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका–६ भकुण्डेका २१ वर्षीय विपस नेगी र सोही गाउँपालिका–१ क्यूरेनीका २४ वर्षीय साधुराम थिङ रहेका छन्। प्रारम्भिक बरामदपछि पक्राउ परेका उनीहरुको बयानका आधारमा गरिएको थप अनुसन्धानबाट ठूलो परिमाणमा गाँजा फेला परेको हो। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं प्रहरी नायव […]

Continue Reading

भारतीय पर्यटकका गाडी नाकामै रोकिएपछि ठोरीको होटल तथा पर्यटन व्यवसाय संकटमा

सशस्त्र प्रहरीले गत शुक्रबारदेखि नाकामै भारतीय पर्यटकका सवारीसाधन रोक्न थालेपछि मधेस प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र पर्साको ठोरीको होटल तथा पर्यटन व्यवसाय संकटमा परेको छ। यसअघि ठोरीमा निर्वाध प्रवेश गर्दै आएका भारतीय पर्यटकका सवारी साधनलाई सशस्त्र प्रहरीले माथिको आदेश भन्दै नाका क्षेत्रमै रोक्न थालेपछि त्यहाँको होटल तथा पर्यटन व्यवसाय संकटमा परेको हो। ठोरीको ठुटे खोला पुल […]

Continue Reading

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तरमै फैलिँदै, औषधिको परीक्षण हुँदै

प्रजातान्त्रिक गणतन्‍त्र कंगोमा इबोलाको पछिल्लो प्रकोप समुदायस्तरमा फैलिने क्रम जारी रहँदा सङ्क्रमितको सङ्ख्या एक हजार ५२८ पुगेको छ । त्यस्तै कम्तिमा ४९२ जनाकाे मृत्यु भएकाेछ । कङ्गोका जनस्वास्थ्य अधिकारीले शनिबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार हालसम्म २३९ जना सङ्क्रमित निको भएका छन् । त्यस्तै, ६२८ जना आइसोलेसन केन्द्र वा अस्पतालमा उपचाररत छन् । यसका साथै १८५ जना शङ्कास्पद बिरामीको पनि […]

Continue Reading

हाल्यान्डको २ गोलमा ब्राजिल स्तब्ध, (ब्राजिल १–२ नर्बे)

एर्लिङ हाल्यान्डले खेलको अन्तिम समयमा दुई गोल गरेपछि नर्वेले फिफा विश्वकप २०२६ को अन्तिम १६ मा ब्राजिललाई २–१ ले पराजित गर्दै इतिहास रचेको छ। यस जितसँगै नर्वे पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ भने ब्राजिलको उपाधि यात्रामा पूर्णविराम लागेको छ। पाँच पटकको विश्वविजेता ब्राजिल सन् १९९० यता पहिलाे पटक प्रारम्भिक चरणबाट बाहिरिएको हो । नर्वे […]

Continue Reading

जापोरिज्जियामा २१औँ पटक विद्युत आपूर्ति अवरुद्ध, सुरक्षा जोखिम बढ्यो

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए)ले युक्रेन युद्ध सुरु भएयता जापोरिज्जिया आणविक ऊर्जा केन्द्र (जेडएनपीपी) मा २१औँ पटक बाह्य विद्युत आपूर्ति अवरुद्ध भएको जनाएको छ । एजेन्सीले यस घटनाले केन्द्रको आणविक सुरक्षा अवस्था अझै अत्यन्त कमजोर रहेको देखाएको बताएको छ । आईएईएका अनुसार प्लान्टलाई ‘३३० केभी फेरोस्प्लाभ्ना-१’ प्रसारण लाइनसँग जोड्ने विद्युत सम्पर्क विच्छेद भएपछि बाह्य विद्युत […]

Continue Reading