आजकाे विनिमयदर

नेपाल राष्ट्र बैंकले आज असार २२ गते सोमबार का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ ०४ पैसा र बिक्रीदर १५२ रुपियाँ ६४ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपियाँ ८८ पैसा र बिक्रीदर १७४ रुपियाँ ५७ पैसा, युके पाउण्ड […]

Continue Reading

आजकाे माैसमः केही स्थानमा मध्यम वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू–भागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी भू–भागतर्फ सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागका अनुसार हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ भने मधेस प्रदेशमा आंशिक […]

Continue Reading

रावल आयोग प्रतिवेदन : अतिक्रमित जग्गा रोक्का सुरु

सरकारले रावल आयोगको प्रतिवेदनमा उल्लेख भएका जग्गा रोक्का राख्ने काम सुरु गरेको छ । विगत ३१ वर्षदेखि अलपत्र परेको ‘सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग’ (रावल आयोग) को प्रतिवेदन, २०५२ लाई कार्यान्वयन गर्ने ऐतिहासिक निर्णय गर्दै प्रक्रियालाई तीव्र गतिमा अगाडि बढाएको हो । २०८३ जेठ २९ गते बसेको मन्त्रीपरिषद् बैठकले सर्वोच्च अदालतको निर्देशनात्मक आदेशलाई […]

Continue Reading

बागलुङमा खानेपानीको ७७ मुहानमा भेटियो कोलिफर्म जीवाणु

जिल्लाको ७७ खानेपानीका मुहानमा दिसामा पाइने जीवाणु (कोलिफर्म) भेटिएको छ । चालु आर्थिक वर्षमा खानेपानीका मुहानबाट संकलन गरिएका तीनसय ६९ नुमना जाँचगर्दा ७७ नमुनामा कोलिफर्म भेटिएको हो । गत वर्षको तुलनामा कोलिफर्म भेटिनेक्रम घट्दै गए पनि पानी शुद्वीकरण सम्बन्धी सचेतनाका कार्यक्रम सञ्चालन गरे पनि कोलिफर्म भेटिनेक्रम रोकिएको छैन । गतवर्ष तीनसय ४१ नमुना जाँचगर्दा एकसय २५ […]

Continue Reading

ह्रयारी केन, भविष्यवाणी र उचाइमा खेल्नुपर्ने चुनौती

मेक्सिको सिटीको आँधीबेहरीयुक्त रातमा नकआउट चरणको खेलमा इक्वेडरविरूध्द गरिएको २ गोलले मेक्सिकोको ४० वर्ष लामो विश्वकप नकआउट जितको अभिशाप तोड्यो। त्यसपछि देशभरका १० लाखभन्दा बढी मेक्सिकन समर्थक सडकमा उत्रिएर उत्सव मनाए । सन् २०२६ को फिफा विश्वकपमा मेक्सिकोको अर्को प्रतिद्वन्द्वी इंग्ल्यान्ड हुने घोषणा भएपछि उत्साह झन् बढ्यो। अब प्रतिष्ठित एज्टेका रंगशालामा अन्तिम १६ (राउन्ड अफ […]

Continue Reading

चीन उत्तर कोरियासँग ‘स्थिर’ सम्बन्ध विकास गर्न सहमत

चीनका राष्ट्रपति सी जिनपिङले उत्तर कोरियाली नेता किम जोङ उनसँग मिलेर दुई देशबिचको सम्बन्धलाई ‘दीर्घकालीन, स्वस्थ र स्थिर’ विकासतर्फ लैजान तयार रहेको बताउनुभएको प्योङयाङको राज्य सञ्चालित सञ्चार माध्यम ‘कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए)’ ले आइतबार जानकारी गराएको छ । गत महिना सी जिनपिङको उत्तर कोरिया भ्रमणपछि उहाँहरूबिच उक्त कुराकानी भएको हो । उक्त भ्रमणका क्रममा […]

Continue Reading

वर्षभरि सुस्त, असारमा व्यस्त

आर्थिक वर्षको अधिकांश समय विकास निर्माणका योजना तथा विभिन्न कार्यक्रम सञ्चालनमा खासै चासो नदिने सरकारी कार्यालय र स्थानीय तह असार लागेसँगै अत्यधिक व्यस्त बन्ने गरेका छन् । आर्थिक वर्ष समाप्त हुन केही दिन मात्र बाँकी रहँदा बजेट खर्च गर्नुपर्ने दबाबका कारण विकास निर्माणदेखि तालिम, गोष्ठी, अन्तरक्रिया, क्षमता विकास र सचेतनामूलक कार्यक्रमसमेत एकैपटक सञ्चालन गर्ने प्रवृत्ति […]

Continue Reading

डोल्पामा जिप दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते

डोल्पाको जगदुल्ला गाउँपालिका-४ मौरेलेखमा आज बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जगदुल्ला-४ माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ००५२ नम्बरको बोलेरो जिप आज दिउँसो अनियन्त्रित भई सडकबाट अन्दाजी २५ मिटर तल खस्दा दुर्घटना भएको हो । दुर्घटनामा त्रिपुरासुन्दरी नगरपालिका-८ डोल्पाका ३८ वर्षीय विष्णु बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय […]

Continue Reading

बाढीले डाइभर्सन बगाएपछि बीपी राजमार्ग अवरुद्ध

आज  दिउँसो काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका र पनौती क्षेत्रमा परेको भारी वर्षाका कारण बीपी राजमार्गमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । रोसीको माथिल्लो क्षेत्रमा परेको वर्षाका कारण दाप्चा खोला र रोसी खोलामा आएको बाढीले पुनर्निर्माण भइरहेको बीपी राजमार्गको डाइभर्सन सडक बगाएपछि यातायात अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले नमोबुद्ध र पनौती क्षेत्रमा वर्षा […]

Continue Reading

विश्वकप २०२६ : क्यानडालाई पराजित गर्दै मोरक्को क्वाटरफाइनलमा

ह्युस्टन — अजेडिन ओउनाहीले दोस्रो हाफमा गरेको दुई गोलको मद्दतमा मोरक्को विश्वकप फुटबल २०२६ को क्वाटरफाइनल पुग्ने पहिलो टोली बनेको छ । मोरक्कोले शनिबार सहआयोजक क्यानडालाई अमेरिकाको डालासमा भएको खेलमा ३–० ले पराजित गर्‍यो । पहिलो हाफमा क्यानडाले एकोहोरो आक्रामण गरे पनि दोस्रो हाफमा मोरक्कोले खेल पल्टाएको थियो । अचरफ हाकिमीको फ्रिकिक पासमा ओउनाहीले ५० औं मिनेटमा […]

Continue Reading