कमला नहरबाट २५ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा
मधेस प्रदेशका अधिकांश स्थानका किसान धान रोप्न वर्षाको प्रतीक्षा गरिरहेका बेला धनुषा र सिरहामा कमला नहरबाट सिँचाइ सुविधा पुगेको क्षेत्रका किसान भने धमाधम धान रोपाइँमा जुटेका छन् । धनुषाको पोर्ताहामा रहेको कमला सिँचाइ व्यवस्थापन कार्यालयले कमला सिँचाइ नहरमा पानी प्रवाह गरेपछि त्यस क्षेत्रका किसान धान रोपाइँमा जुटेका हुन् । कमला सिँचाइ व्यवस्थापन कार्यालयले असार १३ […]
Continue Reading