दिल्लीमा प्रहरी र विद्यार्थीबिच पुनः झडप, ढुङ्गामुढापछि अश्रुग्यास प्रहार
भारतको राजधानी नयाँ दिल्लीस्थित जन्तर-मन्तरमा बुधबार राति ‘ककरोच जनता पार्टी’ (सीजेपी) का समर्थक विद्यार्थी र प्रहरीबिच पुनः उग्र झडप भएको छ। प्रदर्शनकारीका तर्फबाट ढुङ्गामुढा भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यासका गोलाहरू प्रहार गरेको छ। सार्वजनिक भएका केही भिडियोहरूमा प्रदर्शनकारीहरूको हातमा लाठी देखिएको र उनीहरूले प्रहरीमाथि आक्रमण गरिरहेको दृश्य कैद छ। यसअघि गत साउन ५ मा […]
Continue Reading