नेपालले नामिबियालाई दियो १५८ को लक्ष्य
आईसीसी विश्वकप लिग २ अन्तर्गत जारी श्रृंखलाको पहिलो खेलमा नेपालले नामिबियालाई १५८ रनको विजयी लक्ष्य दिएको छ। टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४६.५ ओभरमा १५७ रन बनाउँदै अलआउट भएको हो। नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३१ रन बनाए। उनले ६० बलमा एउटा पनि बाउन्ड्री हान्न सकेनन्। ओपनर आसिफ शेखले १६ रन बनाउँदा अर्का […]
Continue Reading