देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार राति देशको विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार अहिले कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज राति सात प्रदेशका पहाडी र तराई भूभागका धेरै स्थानमा […]
Continue Reading