नेपाल प्रिमियर लिगकाे खेलमा लुम्बिनी फाइनलमा प्रवेश
नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै लुम्बिनी लायन्स फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा लुम्बिनीले २० बल बाँकी छँदै लक्ष्य पूरा गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । सुदूरपश्चिमले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले १६ ओभर चार बलमा चार […]
Continue Reading