पाँच वर्षमा लेक लागेर ५९ जना पर्यटकले गुमाए ज्यान

मुस्ताङमा पछिल्लो पाँच वर्षको अवधिमा लेक लागेर ५९ जना पर्यटकको ज्यान गएको छ । शरद र वसन्त ऋतुमा सडक र हवाइ मार्ग हुँदै धार्मिक तथा पर्यटकीयस्थलको भ्रमणका लागि आएका १६ नेपाली र ४३ विदेशीको स्वासप्रस्वासमा समस्या आएपछि उपचार तथा घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार विदेशी पुरूष २८ जना, महिला १५ […]

Continue Reading

शिव सर्किट परियोजना, ६४ प्राचीन शिवलिङ्ग एउटै धार्मिक मार्गमा जोडिने

दुई हजार नौ सय वर्षदेखि किंवदन्ती, पुराण र इतिहासका पानामा सीमित रहेको पौराणिक मोक्षमार्ग अब पुनर्जीवित हुने भएको छ । बाग्मती प्रदेश सरकारले शिव सर्किट परियोजना अघि बढाउँदै १० जिल्लाका ६४ प्राचीन शिवलिङ्गलाई एउटै धार्मिक सर्किटमा जोड्ने अभियान सुरु गरेको हो । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार परियोजनाको कुल लागत एक खर्ब ९३ अर्ब रुपियाँ […]

Continue Reading

वाणगङ्गा नदीमा फसेका सात युवाको सकुशल उद्धार

कपिलवस्तुको वाणगङ्गा नगरपालिका–८, बालपुर गाउँनजिक वाणगङ्गा नदीको बिच भागमा फसेका सात जना युवाको शनिबार दिउँसो सुरक्षाकर्मीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ। नदीमा पौडी खेल्ने क्रममा अचानक पानीको बहाव बढेपछि उनीहरू नदीको बिच भागमा फसेका थिए। सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोली घटनास्थल पुगेर करिब डेढ घण्टाको प्रयासपछि […]

Continue Reading

सुरुङमार्गसँगै भित्रियो नयाँ प्रविधि

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएसँगै मुलुकको यातायात क्षेत्रमा नयाँ प्रविधि हस्तान्तरण हुने भएको छ । राष्ट्रिय योजना आयोगका सदस्य तथा पूर्वसचिव ई. अर्जुनजङ्ग थापाले यसमा भू–प्राविधिक जटिलता, आधुनिक भेन्टिलेसन, सिसिटिभी, आपत्कालीन सुरुङ र डिजिटल प्रविधि प्रयोग भएको बताउदै भने नेपालको इन्जिनियरिङ क्षेत्रमा यो नयाँ प्रविधि र कार्यशैली भएको  छ । त्यसै गरी यसले मुलुकमा आधुनिक फ्लाइओभरसमेत […]

Continue Reading

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि र पूर्वमा नेपालको तराई भू-भाग नजिक रहेको पूर्वानुमान महाशाखाले जनाएको छ। देशभर मनसुनी वायुको प्रभाव जसको प्रभावले देशभर साधरणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको केही स्थानमा तथा सुदूरपश्चिमको एक–दुई स्थानमा […]

Continue Reading

पशुपतिनाथको सयौँ रोपनी जग्गा अलपत्र

पशुपति क्षेत्र विकास कोष अन्तर्गतको १८ हजार रोपनीभन्दा बढी जग्गामध्ये विभिन्न स्थानमा भूमाफियाको कब्जा र केही स्थानमा अलपत्र छ । कोषले गठन गरेको पशुपतिनाथको सम्पत्ति तथा गुठी जग्गा अध्ययन एवं छानबिन समितिको प्रतिवेदन अनुसार काठमाडौँ, सिन्धुपाल्चोक, मोरङ, सुनसरीसहित विभिन्न जिल्लामा पशुपतिनाथका नाममा रहेका जग्गा अवैध रूपमा भोगचलनमा रहेको देखिएको हो । समितिको अध्ययन प्रतिवेदनमा जग्गा […]

Continue Reading

कंगोमा इबोला सङ्क्रमणले कम्तिमा ६४८ जनाको मृत्यु

कंगोमा इबोला प्रकोपका कारण मृत्यु हुने मानिसहरुको सङ्ख्या ६४८ जना पुगेको स्थानीय अधिकारीहरुले बताएका छन् । त्यसैगरी, शनिबारसम्म  एक हजार ८३० जनामा सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो तथ्याङ्कमा विगत २४ घण्टामा दर्ता भएका सङ्क्रमण र मृत्युहरूसमेत समावेश  भएको अधिकारीहरूले बताएका छन् । स्वास्थ्य मन्त्री स्यामुएल रोजर कम्बाले सोपो र हाउत-उएले प्रान्तलाई पनि इबोलाबाट अति प्रभावित […]

Continue Reading

इरानलाई ट्रम्पको कडा धम्की: ‘मेरो हत्या प्रयास भएमा सारा इरान ध्वस्त गरिदिन्छुु’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा प्रहार गर्नका लागि १ हजारवटा मिसाइलहरु तयारी अवस्थामा राखिएको बताएका छन् । उनले आफ्नो हत्या गर्ने प्रयास भएमा इरानमाथि थप हजारौं मिसाइल प्रहार गर्ने चेतावनी दिएका छन् ।  ‘१००० मिसाइलहरू लक र लोड गरेर इरानतर्फ लक्षित गरिएका छन् । यदि इरानी सरकारले विश्वका धेरै कुनाहरूमा दाबी गरे जस्तै मलाई!—हत्या गर्ने प्रयास गर्‍यो तुरुन्तै अरू […]

Continue Reading

विश्वकपमा सहभागी दक्षिण अफ्रिकी खेलाडी एडम्सको निधन

विश्वकप २०२६ मा दक्षिण अफ्रिकाका लागि खेलेका मिडफिल्डर जेयडेन एडम्सको शनिबार निधन भएको छ । दक्षिण अफ्रिकाले समूह चरणमा खेलेका तीनै खेलमा २५ वर्षीय खेलाडी एडम्सले खेल्ने अवसर पाएका थिए । दक्षिण अफ्रिकी खेलकुद मन्त्री गेयटन म्याकेन्जीले एडम्सको निधन भएको पुष्टि गरेका छन् । उनले बीबीसीलाई भनेका छन्, ‘दक्षिण अफ्रिकी फुटबलले एडम्सका रूपमा प्रतिभाशाली खेलाडी गुमाएको […]

Continue Reading

इंग्ल्यान्डल फिफा विश्वकप २०२६ काे सेमिफाइनल मा प्रवेश

लयमा रहेका जुड बेलिङ्घमले गरेको दुई गोलको मद्दतले इंग्ल्यान्डले फिफा विश्वकप २०२६ मा आइतबार नर्वेलाई अतिरिक्त समयको खेलमा २–१ ले पराजित गरेको छ र सेमिफाइनलमा प्रवेश गरेको छ । अब अन्तिम चारमा इंग्ल्यान्डले अर्जेन्टिना र स्विटजरल्यान्डबीच हुने खेलको विजेताको सामना गर्नेछ । यसअघि नै फ्रान्स र स्पेनले सेमिफाइनल यात्रा तय गरिसकेका छन् । मियामी स्टेडियममा आइतबार […]

Continue Reading