ल्याण्डगर्ने क्रममा फिस्टेल एयर र एयर डाइनेष्टीको हेलिकोप्टर ठोक्किए

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

सोलुखुम्बुमा हेलिकोप्टर ल्याण्ड गर्नेक्रममा दुईवटा हेलिकोप्टर ठोक्किएर दुर्घटना भएका छन्।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी नवीन राजा बुढाथोकीले आज बिहान फिस्टेल एयर र एयर डाइनेष्टीको हेलिकोप्टर ठोक्किएर दुर्घटना भएको  जानकारी दिए। उनले भने, ‘खुम्बु पासाङल्हामु गाउँपालिकाको सगरमाथा क्षेत्रको खुम्बु उपत्यकामा अवस्थित फेरिचे हेलिप्याडमा बिहान सवा ८ मा दुर्घटना भएको हो।

हेलिकोप्टर दुर्घटनाको छानबिन सुरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *