बन्दीपुरलाई स्मार्ट पर्यटकीय सहर बनाइने
प्राकृतिक सौन्दर्य र ऐतिहासिक सम्पदाले समृद्ध तनहुँको बन्दीपुर गाउँपालिकाले पर्यटन प्रवर्द्धनलाई आर्थिक समृद्धिको मुख्य आधार बनाउँदै ‘ग्रामीण पर्यटन भ्रमण वर्ष २०२६’ घोषणा गरेको छ। गाउँपालिकालाई ग्रामीण पर्यटनको उत्कृष्ट केन्द्र र स्मार्ट पर्यटकीय सहरका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्यसहित विभिन्न नीति तथा योजनाहरू सार्वजनिक गरिएका छन्। गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाका अनुसार बन्दीपुर बजार क्षेत्रमा मात्र केन्द्रित पर्यटकीय […]
Continue Reading