बँदेलको आक्रमणबाट किशाेरी घाइते
सल्यानको दार्मा गाउँपालिका–२, ओझाबाङमा जङ्गली बँदेलको आक्रमणबाट १७ वर्षीया किशाेरी घाइते भएकी छन् ।घरनजिकैको सामुदायिक वनमा दाउरा काट्न गएका बेला बिहीबार बिहान जङ्गली बँदेलले आक्रमण गर्दा स्थानीय बिन्दु रोकाय घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । आक्रमणबाट रोकायको छाती र दाहिने खुट्टाको साप्रामा चोट लागेको छ । उनको रुकुम पश्चिमस्थित मिसन अस्पताल चौरजहारीमा […]
Continue Reading