नेपालतिर सोझियो ‘अर्णव’ चक्रवात
बङ्गालको खाडीमा विकसित भएको शक्तिशाली ‘अर्णव’ चक्रवात भारतको आन्ध्र प्रदेशको विशाखापट्टनम र यानमको तटीय क्षेत्रमा हिजाे बुधबार प्रवेश गरेको छ । चक्रवातले भारतका विभिन्न क्षेत्रमा अत्यधिक वर्षासँगै आँधीबेहरी सिर्जना गरिरहेको छ । यही समयमा बङ्गालको खाडीको पूर्वतर्फ फेरि अर्को बलियो न्यूनचापीय क्षेत्र बनेको छ । नेपालमा अर्णवको असर हिजै बिहानदेखि नै पर्न सुरु भएको मौसम […]
Continue Reading