एक सातापछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर

कालीगण्डकी करिडोर बागलुङखण्ड एक सातापछि नियमित सञ्चालनमा आएको छ । गत शुक्रबारदेखि अवरुद्ध सडक एक सातापछि सञ्चालनमा आएको हो ।  जैमिनी नगरपालिका– ८ को बेलबगर र चौरीखोलामा निरन्तर पहिरो खसेर सडक अवरुद्ध थियो । अवरुद्ध करिडोरमा पटकपटक पहिरो थपिएपछि यायायात ठप्पै थियो । जैमिनी नगरपालिका, जिल्ला प्रशासन र कालीगण्डकी करिडोर आयोजना कार्यालयको पहलमा सडक डिभिजन कार्यालय […]

Continue Reading

अख्तियारको वार्षिक समीक्षा : ९९० जनाविरूद्ध मुद्दा, २५ अर्ब ३१ करोड बिगो माग दाबी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्ष २०८२/८३ मा ३३ हजार ३२८ नयाँ उजुरी प्राप्त गरेको जनाएको छ। अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेका ७ हजार ३२३ उजुरीसमेत जोड्दा आयोगले कुल ४० हजार ६५१ उजुरीमाथि काम गरेको हो। आयोगले शुक्रबार टंगालस्थित कार्यालयमा आयोजित वार्षिक समीक्षा कार्यक्रममा सार्वजनिक गरेको प्रारम्भिक तथ्याङ्कअनुसार कुल उजुरीमध्ये ३२ हजार ७९९ (८०.६८ […]

Continue Reading

आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै

प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदै छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको […]

Continue Reading

आजकाे विनिमय दर

नेपाल राष्ट्र बैङ्कले आज शनिबार असार ९ गते का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपियाँ २१ पैसा र बिक्रीदर १५४ रुपियाँ ८१ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपियाँ ६४ पैसा र बिक्रीदर १७६ रुपियाँ ३२ पैसा, युके पाउण्ड स्ट्रलिङ […]

Continue Reading

देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिम भूभागमा सरदर भन्दा उत्तरतर्फ तथा पूर्वी भूभागमा सरदर स्थानको आसपासमा रहेको छ। जसको प्रभावले हाल देशभर साधरणतया बादल लागेको छ । कोशी/ बागमती/ गण्डकी, लुम्बिनी/ कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। […]

Continue Reading

महाराजगन्जमा माइक्रोबसले ८ वटा गाडीलाई ठक्कर दिँदा एकको मृत्यु, ६ जना घाइते

महाराजगन्जमा एक माइक्रोबसले ८ वटा गाडीलाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । महाराजगञ्जबाट सुकेधारातर्फ जाँदै गरेको सो तिर्वगतीकाे  माइक्रोले दुई वटा ट्याक्सी, पिकअप भ्यान, बसलगायतका गाडीहरूलाई ठक्कर दिदा घाइतेहरू मध्ये लमजुङका रामकृष्ण अवालको मृत्यु भएको काठमाडौं प्रहरीले जनाएकाे छ ।

Continue Reading

राजनितिक अभिष्ट पुरा गर्न र भ्रष्टाचार छानविनवाट अतालिएका वामपन्थी मिल्दै

जेनजी आन्दोलन र त्यसयताको पुस्तान्तरणको एजेण्डाले करिब करिब पाखा लागेका वामपन्थी राजनीतिक दल अस्तित्वका लागि सुकुम्वासी, गरिब, मजदुर र निम्नवर्गका एजेण्डा र संविधानको आड लागेका छन् । प्रदेश सरकार बाँडफाँड गर्न सुकुम्वासी र संविधानको आड मिल्नै नसक्ने र एकले अर्कोलाई जसरी पनि सिध्याउने कसम खाएका वामपन्थीहरु संस्थापक महासचिव पुष्पलाललाई सम्झँदै जनता र संविधानका लागि मिल्नैपर्ने […]

Continue Reading

साउदी अरब–अमेरिकाबिच अभूतपूर्व आणविक सम्झौता

संयुक्त राज्य अमेरिकाले बुधबार साउदी अरेबियासँग अभूतपूर्व आणविक सम्झौता भएको घोषणा गरेको छ । यस सम्झौताअन्तर्गत साउदी अरेबियाले अब अमेरिकी सहयोगमा नागरिक प्रयोजनका लागि आणविक कार्यक्रम विकास गर्न सक्षम हुनेछ । शान्तिपूर्ण उद्देश्यका लागि आणविक सहयोगसम्बन्धी उक्त ‘सम्झौता १२३’मा अमेरिकी ऊर्जामन्त्री (सेक्रेटरी) क्रिस राइट र साउदी अरबका ऊर्जामन्त्री राजकुमार अब्दुल अजिज बिन सलमानले हस्ताक्षर गरेका थिए । त्यस […]

Continue Reading

अख्तियारका आधा उजुरी स्थानीय तहविरुद्ध

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक वर्षमै ३३ हजारभन्दा बढी उजुरी परेका छन्। आर्थिक वर्ष ०८२/८३ मा विभिन्न माध्यमबाट ३३ हजार ३२८ उजुरी प्राप्त भएको आयोगको वार्षिक समीक्षा कार्यक्रममा जानकारी दिइएको हो। अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेका सात हजार ३२३ उजुरीसमेत गरेर कुल उजुरीको संख्या ४० हजार ६५१ पुगेको छ। त्यसमध्ये सबैभन्दा बढी स्थानीय तहसँग सम्बन्धित छन्। […]

Continue Reading

एन्फा निलम्बनले फुटबल ठप्प, २१ क्लबले अघि सारे तीनबुँदे माग

नेपाली फुटबल लिगको विभिन्न डिभिजनका गरी कुल २१ क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि निलम्बनबारे गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । शीर्ष डिभिजनका पाँच वटा क्लबसहित ‘बी’ र ‘सी’ लिग खेल्ने कुल २१ वटा क्लबले शुक्रबार संयुक्त विज्ञप्ती जारी गर्दै एन्फामाथि निलम्बनबारे गम्भीर ध्यानाकर्षण भएको र तत्काल समाधान खोज्न सरकार समक्ष अनुरोध गरेको छ […]

Continue Reading