रेसुङ्गामा ५१ फिटको त्रिशुल
गुल्मीको धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल रेसुङ्गामा ५१ फिटको त्रिशुल स्थापना गरिएको छ । धर्ती माता फाउन्डेशनले रेसुङ्गा सिद्धस्थान मन्दिरमा त्रिशुल स्थापना गरेको हो । गुल्मीको इस्मा गाउँपालिका–२ निवासी कुँवरले २०७५ सालमा रेसुङ्गा सिद्धस्थान मन्दिर नजिकै तपस्या गरेकी थिइन् । तपस्या गर्दा भगवानले त्रिशुल मागेको र सोही आकांक्षालाई पुरा गर्न अहिले त्रिशुल चढाएको कुँवरले बताइन् […]
Continue Reading