युरोपभरकाे आन्दोलन र प्रदर्शन ले सिकाएकाे पाठ
गत १७ सेप्टेम्बरमा शैक्षिक सुधारको माग राख्दै फ्रान्सको माध्यमिक विद्यालयमा पढ्ने छात्र–छात्राले सुरु गरेको आन्दोलन अहिले युरोपभर फैलिएको छ । फ्रान्समा क्रमशः आन्दोलन अघि बढ्दै जाँदा मजदुर युनियन, शिक्षक संगठन, विपक्षी र वामपन्थी पार्टीहरूले ऐक्यबद्धता जनाएका थिए । विद्यालयका जीर्ण पूर्वाधार, शिक्षक अभावलगायतलाई सम्बोधन गर्नुपर्ने माग राखेर सुरु भएको यस आन्दोलनमा अहिले युद्ध अन्त्य, मूल्यवृद्धि अन्त्यलगायत आम […]
Continue Reading