रासायनिक मलमा अनुदान बढ्दो, अभाव उस्तै
सरकारले प्रत्येक वर्ष रासायनिक मलमा अनुदान रकम बढाउँदै गए पनि हरेक वर्ष धान रोप्ने समयमा मल नपाउने किसानको समस्या भने उस्तै छ । सरकारले कृषिमा विनियोजन गरेको बजेटमध्ये धेरै हिस्सा मलको अनुदानमा जान्छ तर बजार माग अनुसार आयात नहुँदा मलको अभाव भने निरन्तर छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार मुलुकमा वार्षिक न्यूनतम आठ लाख टन […]
Continue Reading