अब हुलाकबाटै त्रिविका शैक्षिक प्रमाणपत्र घरघरमा
त्रिभुवन विश्वविद्यालय (त्रिवि) बाट जारी हुने शैक्षिक प्रमाणपत्र तथा अन्य कार्यालयीय कागजात अब हुलाक सेवामार्फत विद्यार्थीको घरमै पुर्याइने भएको छ। शैक्षिक प्रमाणपत्र विद्यार्थीको ठेगानामा र कार्यालयीय कागजात सम्बन्धित कार्यालयमा पुर्याउन त्रिवि र हुलाक सेवा विभागबिच सम्झौता भएको छ। यसबाट प्रमाणपत्र लिन विश्वविद्यालयका कार्यालयमा धाउनुपर्ने बाध्यता अन्त्य हुने र विद्यार्थीको समय बचत हुने अपेक्षा गरिएको छ। […]
Continue Reading