बार्सिलोनालाई तीन अंकको अग्रता

फेरमिन लोपेजको दुई गोलको मद्दतले बार्सिलोनाले स्पेनी ला लिगामा आइतबार एटलेटिको म्याड्रिडलाई २–१ ले पराजित गरेको छ र शीर्ष स्थानमा तीन अंकको अग्रता लिएको छ । यो नतिजापछि बार्सिलोनाको १२ खेलबाट ३३ अंक भएको छ । उसको पछाडि रियल म्याड्रिड ३० अंकसहित दोस्रो स्थानमा छ । एटलेटिको भने २८ अंकमा सीमित रहेर तेस्रो स्थानमा छ । एटलेटिकोले जुलियानो सिमोनीको […]

Continue Reading

रियादको वित्तीय क्षेत्रमा आक्रमण, अरामको टावरमा क्षति

यमनका हुथी विद्रोहीले प्रहार गरेका क्षेप्यास्त्रलाई साउदी नेतृत्वको गठबन्धनले बीचमै निष्क्रिय पारेको घोषणा गरेको केही समयपछि साउदी राजधानी रियादको वित्तीय क्षेत्रमा आक्रमण भएको छ । आक्रमणबाट त्यहाँस्थित अरामको टावरमा क्षति पुगेको प्रत्यक्षदर्शीहरूले आइतबार एएफपीलाई बताएका छन् । “किङ अब्दुल्लाह फाइनान्सियल डिस्ट्रिक्ट (केएएफडी) मा रहेको अरामको टावरलाई लक्षित गरिएको हो, यसमा कुनै शङ्का छैन,” एक प्रत्यक्षदर्शीले […]

Continue Reading

मुग्लिन नजिक घोप्टेभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

मुग्लिन नजिक इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग बन्द भएको छ । चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्र भुसन यादवका अनुसार सोमबार बिहान सबेरै खसेको पहिरोले सडक दुवैतर्फ अवरुद्ध भएको छ । नागढुंगा–मुग्लिन सडक योजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सचेन्द्र मिश्रले साेमवार बिहान  तीन बजेतिर पहिरो खसेको जनाए  । […]

Continue Reading

उत्पादन बढेपछि फूलको मूल्य घट्यो

यस वर्ष तिहार केही ढिला परेको र मौसम अनुकूल हुँदा स्थानीय फूलको उत्पादन बढेको छ। आपूर्ति पर्याप्त भएपछि मूल्य घटेको छ। गत वर्षको तुलनामा मूल्य घट्दा किसानले लागत मूल्य पाउन कठिन भएको छ भने महँगोमा फूल खरिद गरेर बिक्री गर्न ल्याएका व्यापारी घाटामा परेका छन्। तीन वर्षदेखि धरान कृषि उपज बजारमा फूलको व्यापार गर्दै आएका […]

Continue Reading

वाणिज्य बैंकहरूमा बढ्दै खराब कर्जाको दबाब, प्रभु बैंकको १४.८० प्रतिशत पुग्यो

मुलुकका वाणिज्य बैंकहरूमा निष्क्रिय अर्थात् खराब कर्जाको अनुपात बढ्दै गएको छ। चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार २० वाणिज्य बैंकको खराब कर्जा अनुपातको साधारण औसत ५.६४ प्रतिशत पुगेको हो। गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरूको औसत खराब कर्जा अनुपात ४.८६ प्रतिशत थियो। एक वर्षको अवधिमा यस्तो अनुपात करिब ०.७८ प्रतिशत बिन्दुले […]

Continue Reading

लक्ष्मीपूजाका अवसरमा काठमाडौँ उपत्यकाकाे झिलिमिली

हिन्दु धर्मावलम्बीको दोस्रो ठुलो चाड तिहारअन्तर्गत गएराती  लक्ष्मीपूजा विभिन्न धार्मिक विधिअनुसार मनाइएको छ। लक्ष्मीपूजाको अवसरमा काठमाडौँ उपत्यका झिलिमिली बनेको फाेटाे फिचर साभारः गाेरखापत्र दैनिक

Continue Reading

आजदेखि कोप-३१ सुरुः वास्तविकता देखाउँदै नेपालले खोज्ने छ जलवायु न्याय

गत भदौ १० मा भोटेकोशी नदीमा आएको विनासकारी बाढीले निम्त्याएको क्षतिले नेपाललाई गहिरो पीडा दिएको छ। पीडा भुल्न अझै लामो समय लाग्ला। बाढीमा परी एक हजार ४५० भन्दा बढीको ज्यान गएको र पाँच हजारभन्दा बढी मानिस बेपत्ता भएको विवरणले विपद्को भयावह तस्बिर झल्काउँछ। यसबाट नेपालले अर्बौँको भौतिक क्षति व्यहोर्नुपरेको छ। यो चोट सेलाउन नपाउँदै गत […]

Continue Reading

तिहारको चौथोदिन आज गाईपूजा गरिँदै

तिहारको चौथो दिन आज गाईको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ। गाईलाई हिन्दू धर्ममा पवित्र जनावरका रूपमा पूजा गर्ने परम्परा छ। गाईले दिने दूध आमाको दूधजत्तिकै पोषिलो हुने विश्वासका कारण गाईलाई गौमाताका रूपमा सम्मान गरिन्छ। गाईबाट दूध, गोबर र गहुँत प्राप्त हुने भएकाले पनि धार्मिक तथा सांस्कृतिक रूपमा यसको विशेष महत्त्व छ। धार्मिक परम्पराअनुसार विधिपूर्वक […]

Continue Reading

गगनले १८ करोडमा कांग्रेस पार्टी बेच्याेः शेरबहादुर देउवा

नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा आर्थिक चलखेल भएको आरोप लगाएका छन् । शनिबार काठमाडौँमा आयोजित नेपाली कांग्रेस काठमाडौं जिल्ला समितिको १५औँ नियमित अधिवेशनलाई सम्बोधन गर्दै उनले निर्वाचन आयोगको निर्णय प्रक्रियामाथि प्रश्न उठाएका हुन् । निर्वाचन आयुक्तहरूलाई ज्यानको धम्की दिएपछि अर्को पक्षको पक्षमा निर्णय गर्नुपरेको भन्ने समाचार सार्वजनिक भएको उल्लेख गर्दै देउवाले […]

Continue Reading

तिहारमा झिलीमिली उपत्यका (फोटोफिचर)

नेपालीहरूको दोस्रो महान चाड तिहारको लक्ष्मी पुजाको अघिल्लो दिन काठमाडौँको चोभारको डाँडाबाट देखिएको झिलिमिली उपत्यका । तिहारको अवसर पारेर काठमाडौँ उपत्यका लगायत देशभरमा आ–आफ्नो घरमा बत्ती बालेर उज्यालो बनाउने परम्परा छ । साभारः गाेरखापत्र दैनिक ।

Continue Reading