टोपबहादुर रायमाझी आज जेलमुक्त हुँदै

नक्कली भुटानी शरणार्थीसम्बन्धी अपराधमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी आज जेलमुक्त हुने भएका छन्। कैद सजाय भुक्तान गरी उनी रिहा हुन लागेका हुन्। कारागार कार्यालय डिल्लीबजारका अनुसार ज्येष्ठ नागरिकका रूपमा २५ प्रतिशत कैद छुट पाएर उनी रिहा हुन लागेका हुन्। ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को दफा १२ मा ६५ देखि ७० वर्ष उमेरका ज्येष्ठ नागरिकले कैदमा २५ […]

Continue Reading

स्पेनमा १४ वर्षपछि पहिलो आमहडताल, हिसा ,यातायात र सार्वजनिक सेवा प्रभावित

आवासको बढ्दो मूल्य र महँगीविरुद्ध स्पेनमा १४ वर्षपछि पहिलोपटक देशव्यापी आमहडताल भएको छ । बुधबार भएको हडतालका कारण यातायात तथा अन्य सार्वजनिक सेवाहरू प्रभावित भएका छन् । देशका प्रमुख सहर म्याड्रिड र बार्सिलोनासहित विभिन्न स्थानमा हजारौँ मानिसले प्रदर्शन गरेका छन् । राजधानी म्याड्रिडमा मात्रै दशौँ हजार प्रदर्शनकारी सडकमा उत्रिएका थिए । हडतालमा व्यापक सहभागिता रहेको […]

Continue Reading

इटालीका ६ हजार ३०० विद्यालयमा बमको धम्की, मेलोनीद्वारा उच्चस्तरीय बैठक आह्वान

इटालीका ६ हजार ३०० भन्दा बढी सरकारी विद्यालयमा इमेलमार्फत बम विस्फोट गराउने धम्की आएपछि सुरक्षा सतर्कता बढाइएको छ ।देशका कुल ७ हजार ४७६ सरकारी विद्यालयमध्ये ६ हजार ३०० विद्यालयको आधिकारिक इमेलमा बुधबार एउटै प्रकृतिको धम्कीपूर्ण सन्देश पठाइएको थियो । निजी विद्यालयलाई भने यस्तो धम्की आएको छैन । राजधानी रोमसहित नेपल्स, मिलान, जेनोआ, फ्लोरेन्स, पिसा र […]

Continue Reading

रुस-युक्रेन शान्तिवार्ता निष्कर्षविहीन, युद्धबन्दी साटासाटको तयारी

रुस, युक्रेन र अमेरिकाबीच युद्ध अन्त्य गर्ने उद्देश्यले संयुक्त अरब इमिरेट्सको अबुधाबीमा भएको त्रिपक्षीय वार्ता कुनै ठोस निष्कर्षबिना सम्पन्न भएको छ । दुई दिनसम्म चलेको वार्तामा युरोपको युद्धपछिको सुरक्षा व्यवस्था र रुस-युक्रेनबीचको विवाद समाधानका विषयमा छलफल भएको बिबिसिमा उल्लेख छ । अमेरिकी पक्षले केही सकारात्मक सम्भावना देखिएको बताए पनि करिब पाँच वर्षदेखि जारी युद्ध अन्त्य गर्ने […]

Continue Reading

जर्मन सेनामा यौन दुर्व्यवहार व्यापक, ३८ प्रतिशत महिला पीडित

जर्मनीको सशस्त्र बल ‘बुन्डेसवेर’ भित्र व्यापक यौन दुर्व्यवहार हुने गरेको एक सर्वेक्षणले खुलासा गरेको छ । सर्वेक्षणअनुसार सेनामा कार्यरत ३८ प्रतिशत महिलाले मौखिक यौन दुर्व्यवहार र १० प्रतिशतले शारीरिक यौन दुर्व्यवहार भोगेको बताएका छन् । रक्षामन्त्री बोरिस पिस्टोरियसले बुधबार सार्वजनिक गरेको सर्वेक्षणमा कम उमेरका तथा तल्लो दर्जामा कार्यरत महिला सैनिकहरू बढी प्रभावित भएको उल्लेख छ […]

Continue Reading

नेपाल राष्ट्र बैंकले आजका लागी अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५० रुपैयाँ २१ पैसा तोकेकाे छ । बैंकले युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ३० पैसा, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर १९९ रुपैयाँ ३६ पैसा र बिक्रीदर २०० रुपैयाँ १६ पैसा तथा स्विस फ्र्याङ्क […]

Continue Reading

नेपालजस्ता देशलाई सहयोग गर्न विश्व समुदायको तयारी पर्याप्त छैन : परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले नेपालजस्ता जलवायु परिवर्तनको जोखिममा रहेका देशलाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदाय पर्याप्त रूपमा तयार नरहेको बताएका छन्। प्राकृतिक विपत्तिपछिको उद्धार र राहतमा अन्तर्राष्ट्रिय समुदायबाट सहयोग पाए पनि दीर्घकालीन पुनर्निर्माणका लागि आवश्यक स्रोत जुटाउन नेपालले चुनौती सामना गरिरहेको उनले बताएका हुन्। कोप-३१ मा सहभागी हुन टर्किए पुगेका खनालले अमेरिकी सञ्चारमाध्यम सीएनएनसँगको अन्तर्वार्तामा गत भदौ १० […]

Continue Reading

कोप-३१ मा जलवायु प्रतिबद्धता कार्यान्वयनमा जोड

जलवायु सङ्कट न्यूनीकरणका लागि विश्वव्यापी प्रतिबद्धतालाई व्यवहारमा कार्यान्वयन गर्दै स्वच्छ ऊर्जाको विस्तार, जलवायु वित्तमा सहज पहुँच र विपद् उत्थानशीलता अभिवृद्धि गर्नुपर्नेमा कोप–३१ का उच्च अधिकारीहरूले जोड दिएका छन्। राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिल, कोप–३१ का अध्यक्ष तथा टर्किएका वातावरण, सहरीकरण तथा जलवायु परिवर्तनमन्त्री मुरात […]

Continue Reading

जो फरार, उसैलाई ठेक्का तोड्ने हतार

फरार सूचीमा रहेका निर्माण व्यवसायीको जोड बलमा बहालवाला महानिर्देशक र आयोजना प्रमुखलाई बाटैबाट उठाएर प्रधानमन्त्री कार्यालयमा बन्धक बनाइएको नयाँ तथ्य खुलासा भएको छ । निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेको कम्पनी कालिका कन्स्ट्रक्सनले ठेक्का नपाउने स्थिति बनेसँगै सिँचाइका महानिर्देशक दिनेश रजौरिया र सुनकोशी मरिण डाइभर्सन आयोजनाका प्रमुख कृष्णप्रसाद रिजाललाई गत हप्ता नियन्त्रणमा लिएर ठेक्का रद्द […]

Continue Reading

आजको मौसम

 नेपालमा माथिल्लो वायूमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको छ । जसका कारण देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ । बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै आज दिउँसो देशको हिमाली र […]

Continue Reading