अस्ताउँदो सूर्यलाई अर्घ दिँदै व्रतालुहरु (फोटोफिचर)

अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

काठमाडौँको गौरीघाटमा  व्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् । छठपर्वको मुख्य दिन षष्ठी तिथि अर्थात् आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर राति जाग्राम बसेर भाेली सोमबार उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रतको समापन हुने छ ।

व्रतालु परिवारका सदस्य र आफन्तसहित नदी, पोखरी, तलाउ तथा अन्य जलाशयमा बनाइएका छठघाटमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्ने परम्परा छ ।

साभारः गाेरखापत्र ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *