पाँच जना सवार कार्गो विमान अरब सागरमा बेपत्ता

पाकिस्तानमा दुर्घटनाग्रस्त कार्गो विमानको खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ। मंगलबार राति शारजाहबाट कराँची जाँदै गरेको एक निजी कार्गो विमान बेपत्ता भएपछि पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफले नागरिक उड्डयन प्राधिकरण (सीएए), पाकिस्तान नौसेना र पाकिस्तान वायुसेना (पीएएफ) लाई अरब सागरमा खोजी र उद्धार कार्य तीव्र पार्न निर्देशन दिएका छन्। जानकारी अनुसार कराँचीबाट करिब ३०० किलोमिटर पश्चिममा […]

Continue Reading

विश्व बजारमा कच्चा तेलको मूल्य ५ प्रतिशतले बढ्यो

अमेरिका इरानको तनाव पुनः चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा बुधबार कच्चा तेलको मूल्य पाँच प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्यका लागि भएको अन्तरिम समझदारी समाप्त भएको घोषणा गरेपछि मूल्य उकालो लागेको हो। अन्तर्राष्ट्रिय ऊर्जा बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ३ डलर ८२ सेन्टले बढेर ७७ डलर ९८ सेन्ट पुगेको छ, […]

Continue Reading

अमेरिका-इरान युद्धविराम भंग : मध्यपूर्वमा फेरि सैन्य टकरावको खतरा

अमेरिका र इरानबीच भएको अस्थायी युद्धविराम सम्झौता पूर्ण रूपमा भङ्ग भएको छ। इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको अन्त्येष्टिका क्रममा देश शोकमा डुबेकै बेला दुई देशबीचको युद्धविराम अन्त्य भएको घोषणा गरिएको हो। यस घटनाले मध्यपूर्वमा पुनः भीषण सैन्य टकरावको खतरा बढाएको छ। गत फेब्रुअरी २८ मा इजरायल र अमेरिकाको संयुक्त हवाई आक्रमणमा इरानका सर्वोच्च नेता […]

Continue Reading

नेटो सहयोगीहरूले तत्काल रक्षा बजेट बढाउनुपर्ने ट्रम्प प्रशासनको चेतावनी

अमेरिकाले उत्तर एटलान्टिक सन्धी (नेटो) सदस्य राष्ट्रहरूलाई आफ्नो रक्षा खर्च तत्काल बढाउन कडा चेतावनी दिएको छ ।टर्किएको अंकारामा हुने यस वर्षको नेटो सम्मेलनको पूर्व सन्ध्यामा  अमेरिकी अधिकारीहरुले यस्तो चेतावनी दिएका हुन् । यस नीतिले गर्दा मंगलबारबाट सुरु हुने शिखर सम्मेलनमा नेटो गठबन्धनभित्र तनावको वातावरण सिर्जना हुने जोखिम छ । सदस्य राष्ट्रहरूले रक्षा बजेट नबढाए त्यसको […]

Continue Reading

दक्षिणी युरोपमा डढेलोको कहर

 पोर्चुगल, ग्रिस र स्पेनमा फैलिएको भीषण डढेलो नियन्त्रणबाहिर जाने जोखिम बढ्दै गएको छ । सयौँ अग्निनियन्त्रक, दर्जनौँ हवाई साधन र अन्तर्राष्ट्रिय सहयोग परिचालन गरिए पनि आगो पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन । ग्रिसमा भने डढेलोसँगै विषाक्त धुवाँको खतरा बढेपछि केही क्षेत्रमा स्थानीयवासीलाई घरभित्रै बस्न र झ्याल–ढोका बन्द गर्न निर्देशन दिइएको छ । ग्रिसको दोस्रो ठूलो […]

Continue Reading

कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड क्वार्टरफाइनल’मा

कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा बुधबार भएको खेलमा स्वीट्जरल्यान्डले पेनाल्टी सुटआउटमा कोलम्बियालाई ४–३ ले हराउँदै  क्वार्टरफाइनलमा प्रवेश गरेको हो । खेलको निर्धारित ९० मिनेटमा र त्यसपछि थपिएको ३० मिनेटको अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो । स्वीट्जरल्यान्डको जितमा […]

Continue Reading

अर्जेन्टिनाको रोमाञ्चक जित

इजिप्टलाई पराजित गर्दै साविक विजेता अर्जेन्टिना ‘फिफा विश्वकप–२०२६’ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा स्टेडियममा बुधबार  भएको खेलमा इजिप्टलाई ३–२ ले पराजित गर्दै अर्जेन्टिना क्वाटरफाइनलम प्रवेश गरेको हो । खेलमा पहिलो अग्रता भने इजिप्टले लिएको थियो । खेलको  १५औँ मिनेटमा यासेर इब्राहिमको गोलबाट इजिप्टले पहिलो अग्रता लिएको थियो ।खेलको ६७औँ मिनेटमा मुस्तफा जिकोले […]

Continue Reading

आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपियाँ ६६ पैसा र बिक्रीदर १५२ रुपियाँ २६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७३ रुपियाँ २८ पैसा र बिक्रीदर १७३ रुपियाँ ९६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपियाँ […]

Continue Reading

चीनमा आँधीबेहरीले ११ जनाको मृत्यु, एक बेपत्ता

मध्य चीनको हुबेई प्रान्तको पूर्वी भागमा आँधीबेहरीका कारण ११ जनाको मृत्यु हुनुका साथै अन्य एक जना बेपत्ता रहेको प्रान्तीय अधिकारीहरूले बताएका छन् । अधिकारीहरूका अनुसार सोमबार राती आएको आँधी-बेहरी र तिव्र हावाले ह्वांगसी, ह्वांगगांग, एझोउ, र जियानिङलाई प्रभावित गराएको छ । आँधीका कारण चार हजार ८५५ वटा भवनहरू क्षतिग्रस्त भएको जनाइएको छ । जसमध्ये  २२ […]

Continue Reading

अर्जेन्टिना र इजिप्ट पहिलाे पटक विश्वकपमा भिड्दै

सन् २०२६ को फिफा विश्वकपको अन्तिम १६ मा हालसम्म अपराजित रहेको साविक विजेता अर्जेन्टिनाले इजिप्टको सामना गर्दैछ । अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी उत्कृष्ट लयमा छन् र उनले यो विश्वकप खेलमा ७ गोल गरेका छन् ।यही लयलाई निरन्तरता दिँदै मेस्सी आफ्नो टोलीलाई क्वार्टरफाइनलमा पुर्‍याउने लक्ष्यका साथ मैदानमा उत्रिने छन् । यो खेल आज राति नेपाली समय […]

Continue Reading