चितवनले काठमान्डुलाई दियो २०५ रनको लक्ष्य

कमिल मिसराको कीर्तिमानी शतकीय इनिङ्समा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा काठमान्डु गोर्खाजलाई जितका लागि २०५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०४ रन बनाएको हो । चितवनका लागि श्रीलङ्काली ब्याटर मिसराले ५९ बलमा अविजित १२० रन […]

Continue Reading

ठमेल र दरबारमार्गपछि अब पूरै काठमाडौं २४ घण्टा खुला गर्ने तयारी

काठमाडौंका सबै बजार, व्यापार तथा व्यवसायलाई २४ घण्टा खुला गर्ने तयारी थालिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले आवश्यक पूर्वाधार र भरपर्दो सुरक्षा व्यवस्था मिलाएर जिल्लाभरका व्यापारिक क्षेत्र चौबिसै घण्टा सञ्चालन गर्ने योजना बनाएको हो। जिल्ला प्रशासन कार्यालयले सोमबार सूचना जारी गर्दै काठमाडौंलाई २४ घण्टा खुला गर्ने रणनीतिगत तयारी भइरहेको जनाएको छ। यसअघि नै काठमाडौंका ठमेल र दरबारमार्ग […]

Continue Reading

राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी, मन्त्री पुनले सार्वजनिक गरे सीसीटीभी फुटेज

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी भएको बताएका छन्। आज आफ्नो सामाजिक सञ्जालमा भिडियो राख्दै पुनले उक्त जानकारी दिएका हुन्। उनले बिहान उज्यालो हुनुअघि एक व्यक्ति झ्यालबाट केन्द्रभित्र प्रवेश गरी कम्प्युटर चोरी गरेर फरार भएको बताएका छन्। उनले चोरीको घटना केन्द्रमा जडान गरिएको सीसीटीभी क्यामेरामा कैद भएको भिडियो […]

Continue Reading

जित्नैपर्ने दबाबमा काठमाडौँ र चितवन

नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधि यात्रामा कायम रहन काठमाडौँ गोर्खाज र चितवन राइनोजले आज निर्णायक प्रतिस्पर्धा गर्दैछन् । लिग चरणको प्रदर्शनका आधारमा प्लेअफमा पुगेका दुवै टोलीका लागि आजको खेल प्रतियोगितामा आफ्नो भविष्य तय गर्ने अवसर बनेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ४ बजे सुरु हुने इलिमिनेटर खेलमा दुवै टोलीको लक्ष्य जित […]

Continue Reading

इरानले अमेरिकामा ‘डर्टी बम’ हमलाको योजना बनाएको आशङ्का

इरानले अमेरिकी राजधानी वासिङ्टन डिसीमा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका उच्च अधिकारीलाई लक्षित गरी ‘डर्टी बम’ वा रासायनिक हतियार प्रयोग गर्ने सम्भावित योजना बनाएको अमेरिकी गुप्तचरको सङ्केत रहेको सिएनएनले जनाएको छ । गुप्तचर सूचनामा तत्काल आक्रमणको तयारी देखिएको छैन । तर आक्रमण गर्ने निर्णय भए प्रयोग गर्न सकिने विकल्प, सम्भावित स्थान र लक्ष्य पहिचान गरिएको बताइएको […]

Continue Reading

धनकुटाबाट देखिएको हिमश्रृङ्खला (फोटो फिचर)

धनकुटाको छथरजोरपाटी गाउँपालिका–६, स्थित सिँधुवा बजारबाट हिमश्रृङ्खलाको मनमोहक दृश्य देखिएको छ ।पूर्वी पहाडी जिल्लामा पर्ने पर्यटकीयस्थलका रुपमा चिनिने यस क्षेत्रबाट विभिन्न हिमश्रृृङ्खला साथै मनोरञ्जन दृश्यावलोकन गर्न सकिन्छ । धनकुटाको महालक्ष्मी नगरपालिका–९, स्थित आहाले गाउँसँगै देखिएको विभिन्न हिमालले मन लाभ्याउने गरेको छ । खुलेको मौसम विश्वकै हाचो अरुण उपत्यका समेत यहाँबाट देख्न सकिन्छ । समुद्र सतहदेखि […]

Continue Reading

किर्ते गरी गाउँसभा गरेको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिंहासन यादव पक्राउ परेका छन् । गाउँसभा सम्पन्न गरेको माइन्यूटमा किर्ते हस्ताक्षर गरेको आरोपमा अध्यक्ष यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम् डिएसपी वेदप्रसाद गौतमले गोरखापत्र अनलाइनसँग बताए  । उनले भने , “किर्तेको उजुरीपछि अध्यक्षलाई पक्राउ गरेका हौँ । जिल्लामा ल्याएर यसबारेमा उनिसँग थप सोधखोज गर्दै छौँ ।” डिएसपी […]

Continue Reading

ढोरपाटनका नगर प्रमुखलाई आठवर्ष जेलसजाय

सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि कारागारमा रहेएका बागलुङको ढोरपाटन नगरपालिकाका नगर प्रमुख देवबहादुर नेपालीलाई आठ वर्ष कैद सजाय भएको छ । दुई वर्षदेखि जिल्ला कारागार बागलुङमा रहेका नेपालीलाई जिल्ला अदालत कास्कीले आठ वर्ष कैद र एक करोड २६ लाख जरिवाना हुने फैसला गरेको हो । न्यायाधीश चन्द्रप्रकाश तिवारीको एकल इजलासले कास्कीमा रहेको इमेज बचत तथा […]

Continue Reading

दोलालघाट–चर्नावती सुरुङमार्ग : सम्भाव्यता अध्ययन सुरु

मुलुकको सडक सञ्जाललाई आधुनिक भू–इन्जिनियरिङतर्फ डोर्‍याउँदै सरकारले काभ्रेपलाञ्चोकको दोलालघाटदेखि दोलखाको चर्नावती जोड्ने प्रस्तावित ‘दोलालघाट–चर्नावती सुरुङमार्ग’ को सम्भाव्यता अध्ययन कार्यलाई अगाडि बढाएको  छ । मुलुकको पहाडी भूगोलमा घुमाउरा सडकको विकल्पका रूपमा डाँडा छेड्दै छोटो र सुरक्षित मार्ग निर्माण गर्ने सरकारी नीति अन्तर्गत यो आयोजनालाई विशेष प्राथमिकतामा राखिएको  हो । चालु आर्थिक वर्षको बजेटमा काभ्रेको भुम्लु गाउँपालिका–८, […]

Continue Reading

२७ लाख मूल्यको सामान बरामद

रुपन्देहीको सीमा क्षेत्रमा ठूलो परिमाणमा अबैध सामान बरामद भएको छ । सशस्त्र प्रहरीले भारतबाट अवैध रूपमा नेपाल भित्राउँदै गरेको गाडीका पार्टपुर्जासहित करिब २७ लाख रुपैयाँ मूल्यको सामान बरामद गरेको हो ।सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर डण्डा रुपन्देहीबाट खटिएको टोलीले रोहिणी गाउँपालिका–१ स्थित सेमरपानी क्षेत्रमा चेकजाँच गर्ने क्रममा उक्त सामान बरामद गरेको हो […]

Continue Reading