मृत्युको ४ महिनापछि इरानी नेता खामेनीको अन्तिम संस्कार गरिने

 सर्वोच्च नेता (सुप्रिम लिडर) अयातोल्लाह अली खामेनीको मृत्यु भएको करिब चार महिनापछि आगामी जुन २१ को आसपासमा अन्तिम संस्कार गरिने भएको छ। खामेनीलाई उनको अन्तिम इच्छा अनुसार इरानको मशहद सहरस्थित शिया इस्लामका चर्चित इमाम रजाको पवित्र दरगाह परिसर नजिकै दफन (सुपुर्द-ए-खाक) गरिने भएको इरानी सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्। इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (IRGC) का अनुसार गत […]

Continue Reading

साफ महिला च्याम्पियनसिपको सेमिफाइनलबाट नेपाल बाहिरियो

इन्जुरी समयमा सम्हालिन नसक्दा साफ महिला च्याम्पियनसिपको सेमिफाइनलबाट नेपाल बाहिरएकाे छ । सेमिफाइनलमा बंगलादेशसँग पराजित भएपछि नेपालको उपाधि यात्रा यसपटक पनि अन्त्य भएको छ। बुधबार सम्पन्न प्रतिस्पर्धात्मक खेलमा नेपाल २-१ गोलअन्तरले पराजित भएको हो। निर्धारित समयसम्म बराबरीतर्फ उन्मुख देखिएको खेलमा नेपालले अतिरिक्त समयमा गोल खाएपछि फाइनल पुग्ने अवसर गुमाएको हो। खेलको २२औँ मिनेटमा गीता रानाले […]

Continue Reading

पूर्वराज्यमन्त्री सिंहलाई चार वर्ष एक महिना कैद

विशेष अदालतले मधेस प्रदेशका सांसद एवं पूर्वराज्यमन्त्री सरोजकुमार सिंहलाई चार वर्ष एक महिना कैद सुनाइएको छ।  अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै सजाय निर्धारणका लागि मंगलबारलाई पेसी तोकेको थियो। विशेष अदालतका न्यायाधीशहरू सुर्दशनदेव भट्ट, उमेश कोइराला र विदुर कोइरालाको इजलासले ३८ लाख ५० हजार १३९ रुपैयाँ जरिवाना तिराउने पनि फैसला गरेको छ। यस्तै एक लाख […]

Continue Reading

मुद्दा शून्यमा झार्न निर्देशन

प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माले पुस मसान्तसम्म १८ महिना नाघेका मुद्दालाई शून्यमा झार्ने लक्ष्यसहित कार्यसम्पादन गर्न उच्च अदालतका मुख्य न्यायाधीशलाई निर्देशन दिएका  छन्। मुख्य न्यायाधीश तथा सो जिम्मेवारीमा कार्यरत न्यायाधीशलाई २१ बुँदे निर्देशन जारी गर्दै प्रधान न्यायाधीश शर्माले चालु आर्थिक वर्षभित्र दुई वर्ष नाघेका मुद्दा शून्यमा ल्याउन पनि निर्देशन दिएका हुन  । प्रधान न्यायाधीशको निर्देशनमा […]

Continue Reading

तीन प्रदेशको तराई भूभागमा गर्मी बढ्ने वहाड र हिमालमा बर्षा

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले तीन प्रदेशका तराई भूभागमा हिजाेझै आजपनि तातो दिन हुने र गर्मी बढ्ने  बताएको छ । महाशाखाका अनुसा आज बिहीबार देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ र सामान्तय बर्षाकाे संभावना छ साथै तराई भूभगमा आंशिक बादल लाग्नेछ । मधेस प्रदेशमा तथा कोशी, बागमती र गण्डकी […]

Continue Reading

समृद्ध भविष्यका लागि नेपालसँग सहकार्य गर्न तयार छौं : मोदी

भारतीय प्रधानमन्त्रीी नरेन्द्र मोदीले साझा र समृद्ध भविष्यका लागि नेपालको वर्तमान सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका छन्। भारतीय प्रधानमन्त्री मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग भेटवार्तापछि प्रसन्नता व्यक्त गर्दै फेसबुकमा लेखेका छन्, ‘साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्ने उहाँको इच्छालाई म हार्दिक स्वागत गर्दछु र पूर्णरूपमा समर्थन गर्दछु ।’ उनले […]

Continue Reading

धादिङमा भ्यान दुर्घटना, चालकसहित सात जना घाइते

धादिङको त्रिपुरासुन्दरी गाउँपालिकास्थित नृसिंहधाम दर्शन गरेर फर्किदै गरेको एक भ्यान नीलकण्ठ नगरपालिका–१० माथिल्लो टारीबेंसीमा दुर्घटनामा परेको छ । बागमती प्रदेश बि ए एफ ०२२३ नम्बरको मारुती इको भ्यान अनियन्त्रित भई सडकबाट करिब एक सय मिटर तल खसेको प्रत्यक्षदर्शी सुमन दुवाडीले जानकारी दिए । दुर्घटनामा चालकसहित सात जना घाइते भएका छन् । घाइतेहरूको उद्धार गरी उपचारका […]

Continue Reading

कान्ति लोकपथमा सधैं पहिरोको त्रास ४५ दिनमा ८ पटक सडक अवरुद्ध

हेटौंडाबाट काठमाडौं प्रवेश गर्ने कान्ति लोकपथमा पहिरोको सधैं जोखिम हुने गरेको छ । ४५ दिनयता पहिरोका कारण लोकपथ ८ पटक अवरुद्ध भइसकेको छ । सामान्य वर्षामै पहिरो खस्ने समस्याले सडक अवरुद्ध हुने गरेको छ । सुक्खा पहिरोले समेत घन्टौंसम्म लोकपथ बन्द हुने गरेको छ । वैशाखदेखि   जेठ १५ सम्म ८ पटक लोकपथमा यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय […]

Continue Reading

दिल्ली होटल आगलागी : २१ जनाको मृत्यु

भारतको राजधानी नयाँदिल्लीको एक होटलमा भएको भीषण आगलागीमा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । पछिल्लो वर्ष राजधानीमा भएको सबैभन्दा घातक आगलागीका रूपमा यस घटनालाई प्रहरीले पुष्टि गरेको छ । दिल्लीको दक्षिणी भागमा रहेको भीडभाडयुक्त बस्तीमा अवस्थित बेड-एन्ड-ब्रेकफास्ट ‘फ्लोरिस स्टे’ होटलमा आज बुधबार बिहान आगलागी भएको हो । आगो तीव्ररूपमा […]

Continue Reading

बाढीबाट क्षतीग्रस्त नेपालथोक–भकुण्डेबेसी सडक निर्माण कार्य तीब्र

पूर्वी नेपाललाई छोटो दुरीमा राजधानी काठमाडौँसँग जोड्ने बीपी राजमार्गको बाढीबाट क्षतीग्रस्त नेपालथोक–भकुण्डेबेसी खण्डको पुननिर्माण कार्य तीब्र गतिमा भईरहेको छ । २०८१ साल असोजको दोस्रो साता रोसी खोलामा आएको बाढीले नेपालथोक–भकुण्डेबेसी खण्डको करिब २९ किलोमिटर राजमार्गको विभिन्न ठाँउमा भत्काई क्षतीग्रस्त बनाएपछि बिगत एक बर्षदेखि सडकको स्तरउन्नती सहित पुननिर्माणको काम भई रहेको छ । सडक डिभिजन कार्यालय खाल्टे […]

Continue Reading