प्रहरी चौकी नै असुरक्षित, त्रासमा प्रहरीको दिनचर्या
सप्तरीको बलानबिहुल गाउँपालिका –५ स्थित रहेको प्रहरी चौकी आफै असुरक्षित छ । खुला परिसरमा टिनले छाएको सानो कोठामा रहेको प्रहरीचौकी हेर्दा पनि गाईगोठजस्तै लाग्छ । सीमावर्ती क्षेत्रमा रहेको उक्त प्रहरी चौकी र त्यहाँ बसेर सुरक्षाको जिम्मेवारी सम्हाल्दै आइरहनु भएका प्रहरी कर्मचारीको दिनचर्या अहिले त्रासमा बितिरहेको छ । कविर मन्दिरको पोखरीको डिलमा रहेको प्रहरी चौकीको पश्चिमतर्फ टिनले […]
Continue Reading