विश्वकपमा पहिलो पटक भिड्दै इङ्ग्ल्यान्ड र नर्वे

इङ्ग्ल्यान्डले घरेलु मैदानमा विश्वकपको उपाधि जितेको ६० वर्ष पुगिसकेको छ । विश्व फुटबलमा बलियो राष्ट्र इङ्ग्ल्यान्डले सन् १९६६ मा जितेको सो विश्वकप अहिलेसम्मकै एक मात्र प्रमुख अन्तर्राष्ट्रिय उपाधि हो । त्यसपछि इङ्ग्ल्यान्डले कैयौँ पटक नजिक पुगेर पनि प्रमुख उपाधि जित्न सकेको छैन । इङ्ग्ल्यान्ड यसपालि विश्वकप उपाधिको पर्खाइलाई समाप्त पार्ने दाउमा छ तर सो गौरव दोहर्याउन इङ्ग्ल्यान्डले अब […]

Continue Reading

आँधीका कारण ताइवानमा हजारौँ विस्तापित

जापानबाट चीनतर्फ धकेलिएको आँधी बावीका कारण ताइवानमा १४ हजार भन्दा बढी मानिस आफ्नो घर छोडेर भाग्न बाध्य भएका छन् भने धेरै पसल तथा व्यावसाय बन्द रहेको जनाइएको छ । बावीले आँधी ओकिनावामा हजारौँलाई प्रभावित बनाएको छ भने आइतबार बिहान चीनमा अवतरण गर्ने अपेक्षा गरिएको छ । बावीका कारण आएको तीव्र हावा र भारी वर्षाले सबैभन्दा […]

Continue Reading

नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज

पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजतपत्र नवीकरण नगर्ने ४४ फर्म तथा कम्पनीको इजाजतपत्र स्वतः खारेजी भएको जनाएको छ । पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको निर्माण व्यवसाय प्रवर्धन शाखाले निर्माण व्यवसाय ऐन, २०५५ को दफा ५ को उपदफा (३) बमोजिम आर्थिक वर्ष २०८२/८३ का लागि २०८२ चैत मसान्तभित्र अनिवार्य रूपमा इजाजतपत्र नवीकरण गर्नुपर्ने व्यवस्था रहेकामा सो अवधिभित्र […]

Continue Reading

कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा डा. तुलाधर

 आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त डा. जानकीकुमारी तुलाधरले सम्हाले छिन्। यसअघिका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी यही असार २३ गते ६५ वर्षे उमेर हदका कारण अवकाश भएपछि त्यसपछिको वरियतामा रहेकी आयुक्त डा. तुलाधरलाई सो जिम्मेवारी आएको हो । आयुक्त भण्डारीकै नेतृत्वमा गत फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भएको थियो […]

Continue Reading

सुकुम्वासी होल्डिङ सेन्टर डुबानमा (फोटो फिचर)

लगातारको वर्षापछि बागमती नदीमा पानीको बहाव बढ्दा कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित राधास्वामी सुकुम्वासी होल्डिङ सेन्टर डुबानमा परेको छ। शुक्रबार राति आएको बाढीका कारण होल्डिङ सेन्टर जलमग्न भएको हो। शनिबार बिहानसम्म पनि सेन्टर डुबानमै रहेको छ। डुबानपछि संयुक्त सुरक्षा टोलीले होल्डिङ सेन्टरमा रहेका १५४ जनामध्ये ५४ जनाको उद्धार गरी त्रिभुवन विश्वविद्यालय परिसरस्थित स्मृति भवनमा सुरक्षित रूपमा स्थानान्तरण […]

Continue Reading

स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको लस एन्जलस स्टेडियममा आज भएको क्वार्टरफाइनल खेलमा बेल्जियमलाई २–१ गोलले पराजित गर्दै स्पेन सेमिफाइनलमा प्रवेश गरेको हो । स्पेनको जितमा फेबियन रुइज र मिकेल मेरिनोले एक/एक गोल सामेल थियो । खेलको ३०औँ मिनेटमा फेबियन रुइजले गोल गर्दै स्पेनलाई १–० गोलको अग्रता दिलाए […]

Continue Reading

अमेरिका र इरानबिच सैन्य तनाव थप चुलियो

संयुक्त राज्य अमेरिका र इरानबिचको सैन्य तनाव थप चुलिएको छ । अमेरिकाले इरानका विभिन्न लक्ष्यमा आक्रमण गरेपछि इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डा तथा सहयोगी राष्ट्रलाई लक्षित गर्दै क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको जनाएको छ । यसबिच पूर्व इरानी सर्वोच्च नेता अली खमेनीलाई उहाँको गृहनगर मशहदमा अन्त्येष्टि गरिएको छ भने इजरायलले आवश्यक परे इरानविरुद्ध […]

Continue Reading

रोपाइँकै बेला मलको हाहाकार- देशभरकै अवस्था उस्तै !

धान बाली लगाउने बेला किसानले रासायनिक मलको अभाव झेलिरहेका छन् । देशका कतिपय स्थानमा किसान रासायनिक मलबिनै धान रोप्न बाध्य छन् । संघीय सरकारले मल अभाव नहुने दाबी गर्दै आए पनि तराईका अधिकांश स्थानमा धान रोपाइँ सकिनै लाग्दा पनि किसानले मल पाएका छैनन् । किसानलाई आवश्यक मलको १/२ प्रतिशत मात्रै सरकारले पठाएको सप्तरीको राजविराज नगरपालिका–१४ […]

Continue Reading

काठमाडौं उपत्यकामा अपराध नियन्त्रणको नयाँ मोडालिटी खोज्दै प्रहरी

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौं उपत्यकामा बढ्दो अपराध नियन्त्रणलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित अध्ययन समिति गठन गरेका छन् । कार्कीले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोविन्द थपलियाको संयोजकत्वमा ८ सदस्यीय समिति गठन गरेका हुन् । समितिमा काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश बस्नेत, प्रहरी प्रधान कार्यालयको अन्वेषण […]

Continue Reading

नेपालले भारत ‘ए’ टोलीसँग त्रिवि मैदानमा टी–२० सिरिज खेल्ने

नेपालले घरेलु मैदानमा भारतको ‘ए’ टोलीसँग तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा नेपाल र भारत ‘ए’ टोलीबीच तीन खेलको टी–२० सिरिज आयोजना गरिनेछ। यो सिरिजको टुंगो स्कटल्यान्डमा आयोजित अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को सम्मेलनका क्रममा भएको नेपाल क्रिकेट संघ (क्यान) र भारतीय क्रिकेट […]

Continue Reading