११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स
चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा २१ खर्ब २० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार यो आप्रवाह गत आव सोही अवधिको तुलनामा ३८.२ प्रतिशत धेरै हो। गत जेठमा २ खर्ब ३ अर्ब ८९ करोड बराबरको रेमिट्यान्स भित्रिएको छ। समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.६ प्रतिशतले वृद्धि भई १४ अर्ब ५९ […]
Continue Reading