अवरुद्ध कालीगण्डकी कोरिडोर आठ घण्टापछि सञ्चालन
वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध बनेको राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर आठ घण्टापछि सञ्चालनमा आएको छ ।कोरिडोरको बागलुङ खण्ड अन्तर्गत जैमिनी नगरपालिका–८, बेलबगरमा आज बिहान लेदोसहितको पहिरो झर्दा सडक अवरुद्ध भएको थियो । बिहानदेखि पहिरो पन्छाउने उपकरण प्रयोग गरेर काेरिडोर सञ्चालनको पहल गरिएकाेमा करिब आठ घण्टापछि सडक खुलाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर […]
Continue Reading