माकलबारीमा अक्सिजन सिलिन्डर पड्किँदा पैदलयात्रीको मृत्यु
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा बिहीबार बिहान अक्सिजन सिलिन्डर पड्किँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।प्रहरीका अनुसार बिहान करिब १०:२० बजे सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका–४ का ४२ वर्षीय कृष्ण अधिकारीले चलाएको बा प्र ०६–००१ झ ००१७ नम्बरको गाडीमा रहेका दुईवटा फायर एक्स्टिङ्गुइशर र एउटा सानो अक्सिजन सिलिन्डर एक्कासी पड्किएका थिए । त्यसक्रममा पैदलयात्री बागलुङ घर भई […]
Continue Reading