मनसुन सक्रियतासँगै उच्च सतर्कतामा कोसी व्यारेज
पूर्वी नेपालको पहाडी जिल्लामा मनसुन सक्रिय भएसँगै सप्तकोसी नदीको बहाव क्रमशः बढ्न थालेपछि सम्भावित बाढी, कटान, डुवान तथा तटीय जोखिम न्यूनीकरणका लागि स्थानीय प्रशासन उच्च सतर्कतामा पुगेको छ । यस क्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको नेतृत्वको प्रशासनिक, प्राविधिक र सुरक्षा पदाधिकारीहरुको टोलीले कोसी ब्यारेजदेखि उत्तर चतरासम्मका तटबन्ध, स्पर तथा नदी नियन्त्रण संरचनाको नियमित अनुगमनलाई […]
Continue Reading