अर्बौंका आयोजनामा हुँदैन तेस्रो पक्ष परीक्षण
कुनै पनि पूर्वाधार निर्माणको अन्तिम भुक्तानी, हस्तान्तरण, उद्घाटन र सञ्चालनअघि अनिवार्य रूपले तेस्रो पक्ष प्राविधिक परीक्षण (थर्ड पार्टी टेक्निकल अडिट) गर्नुपर्ने कानुनी व्यवस्था छ । तर व्यवहारमा त्यस्तो नहुने देखिएको छ । राष्ट्रिय सतर्कता केन्द्र (कार्यसञ्चालन) नियमावलीले हरेक ठुला आयोजनाको प्राविधिक परीक्षण गराउनुपर्ने स्पष्ट व्यवस्था गरेको छ । केन्द्रले ठुला आयोजना परीक्षण गर्न कसैको स्वीकृति नलिई आफ्नै सक्रियतामा […]
Continue Reading