मध्यावधि चुनावको ‘अग्निपरीक्षा’मा ट्रम्प

संयुक्त राज्य अमेरिकाको मध्यावधि चुनाव हुन १०० दिन बाँकी रहँदा राष्ट्रपति डोनाल्ड ट्रम्पका रिपब्लिकनले प्रतिनिधिसभाको बहुमत गुम्न नदिन र सिनेटमा आफ्नो नियन्त्रण कायम राख्न कठिन प्रतिस्पर्धाको सामना गरिरहेका छन् । ट्रम्प नोभेम्बर ३ मा हुने मतदानमा उम्मेदवार नबन्ने भए पनि मध्यावधि चुनावको परिणाम उनका लागि महत्वपूर्ण हुनेछ । डेमोक्रेटले प्रतिनिधिसभामा बहुमत हासिल गरेमा उनीहरूले शक्तिशाली […]

Continue Reading

पहिरोले नाग्मा–गमगढी सडक अवरुद्ध, सयौँ यात्रु अलपत्र

लगातारको वर्षापछि आएको पहिरोका कारण नाग्मा–गमगढी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। मुगुको छायाँनाथ रारा नगरपालिका–८ स्थित झ्यारी खोलामा ठूलो पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको  स्थानियले जनाएका छन् । सडक अवरुद्ध हुँदा गन्तव्यतर्फ जाँदै गरेका यात्रुवाहक तथा मालवाहक सवारीसाधन बीच बाटोमै अलपत्र परेका छन् भने यात्रुले सास्ती व्यहोर्नुपरेको छ  । पहिरो हटाउन प्रारम्भमा सानो […]

Continue Reading

सामान्य वर्षामै माइतीघर डुब्नुकाे कारण

काठमाडौंमा सामान्य वर्षा हुनेबित्तिकै माइतीघरलगायतका क्षेत्र डुबानमा पर्नु अब नियमितजस्तै बनेको छ। हरेक वर्ष दोहोरिने यो समस्याले सर्वसाधारणलाई सास्ती मात्रै दिएको छैन, सरकार र स्थानीय तहको कार्यसम्पादनमाथि पनि प्रश्न उठ्ने गरेको छ । डुबानको वास्तविक कारण पहिचान गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, काठमाडौं महानगरपालिका, सडक डिभिजन काठमाडौं र काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रतिनिधि […]

Continue Reading

अमेरिकाले इरानमाथिको आक्रमण रोक्यो, कारणसम्बन्धी फरक–फरक रिपोर्ट

संयुक्त राज्य अमेरिकाको सेनाले इरानमाथिको सैन्य कारबाही रोकेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यद्यपि, आक्रमण रोक्नुको कारणबारे विभिन्न सञ्चारमाध्यमले फरक–फरक विवरण दिएका छन् । सीएनएनले पेन्टागनका एक स्रोतलाई उद्धृत गर्दै अमेरिकी सैन्य कारबाही रोकिएको जनाएको छ । यद्यपि, सो कारबाही कति समयका लागि रोकिएको हो भन्नेबारे  स्रोतले स्पष्ट पारेको छैन । सीबीएस न्युजले दुई क्षेत्रीय […]

Continue Reading

साेमवारदेखि नागढुंगा सुरुङ सञ्चालन हुँदै

निर्माण थालेको ८० महिनापछि नागढुंगा–सिस्ने खोला सुरुङमार्ग साउन ११ गतेबाट सञ्चालनमा आउने भएको छ । सोमबारदेखि सञ्चालन हुने सुरुङ चौबीसै घण्टा खुला हुनेछ । पहिलो लटमा आपत्‌कालीन सवारीसाधनलाई सुरुङ खुला गरिनेछ । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालका अनुसार पहिलो दिन सोमबार एम्बुलेन्स, फायर फाइटिङ र सुरक्षाकर्मीको गाडीका लागिमात्रै अनुमति दिइनेछ । सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनलाई शुल्क पनि […]

Continue Reading

रोल्पामा पहिरोले पुरिएर गोठालाे गएका दुई महिलाकाे मृत्यु, एक घाइते

रोल्पामा शनिबार दिउँसो पहिरोले पुरिँदा दुई जना महिला गोठालाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार सुनछहरी गाउँपालिका–१ सेरम निवासी अन्दाजी ५१ वर्षीया असौजी घर्ति मगर र अन्दाजी ३६ वर्षीया अमरा घर्ति मगरको पहिरोमा पुरिएर मृत्यु भएको हो। त्यसै घटनामा सोही स्थानका ६० वर्षीय कुले घर्ति मगर घाइते […]

Continue Reading

तीन ओटै माग पूरा भएपछि क्रकरोच पार्टीको आन्दोलन अन्त्य

नीट प्रश्नपत्र लिक प्रकरणलाई लिएर दिल्लीको जन्तरमन्तरमा जारी क्रकरोच जनता पार्टीको आन्दोलन शनिबार औपचारिक रूपमा अन्त्य भएको छ। सरकारसँग भएका वार्तामा आफ्ना तीनै वटा मुख्य मागहरू पूरा भएपछि आन्दोलन फिर्ता लिइएको घोषणा गरिएको हो। केन्द्रीय मन्त्री जे.पी. नड्डा र जितेन्द्र सिंह तथा ककरोच जनता पार्टीका प्रवक्ता सौरभ दास र आशुतोष राङ्काले संयुक्त पत्रकार सम्मेलन गर्दै […]

Continue Reading

गण्डकी प्रदेशको गाँजा विधेयक प्रदेश प्रमुखद्वारा फिर्ता

गण्डकी प्रदेशको गाँजा विधेयक फिर्ता भएको छ। गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले शनिबार सो विधेयक पुनर्विचार गर्न भन्दै प्रदेश सभामा फिर्ता पठाएका हुन्। गण्डकी प्रदेशमा प्रमाणीकरणका लागि प्रदेश प्रमुखकोमा पठाइएको विधेयक फिर्ता भएको सम्भवतः पहिलो घटना हो। गण्डकी प्रदेश सभाले गत असार २६ गते औषधीजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्ने […]

Continue Reading

एकैदिन दुई बिरामीको मृत्यु भएपछि नारायणी अस्पतालमा तोडफोड

उपचारका क्रममा अलग-अलग समयमा दुई जना बिरामीको मृत्यु भएपछि वीरगन्जस्थित नारायणी अस्पतालमा शनिबार दिनभर तोडफोड र प्रदर्शन भएको छ।चिकित्सकहरूको लापरबाहीले बिरामीको ज्यान गएको आरोप लगाउँदै मृतकका आफन्तहरू प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको थियो। अस्पतालमा उत्पन्न तनावपूर्ण स्थितिलाई साम्य पार्न र दोषीमाथि कारबाही गर्न पाँच बुँदे सहमति भएको छ। वीरगन्ज महानगरपालिका वडा नं. २५ का वडा अध्यक्ष […]

Continue Reading

तारकेश्वरमा कारभित्र जलेको अवस्थामा भेटियो सानिमा क्यापिटलकी मर्चेन्ट हेड रिजालको शव

तारकेश्वर नगरपालिका-९ शुभकामना चोकमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला परेको छ। नक्सालस्थित सानिमा क्यापिटलमा मर्चेन्ट हेडका रूपमा कार्यरत ४५ वर्षीया रश्मी रिजालको शव फेला परेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार तारकेश्वर नगरपालिका-१ कालेबासे चुनीदेवी बालुवा प्रशोधन केन्द्रमा बिएई ०४१० ईभी कारभित्र पछाडिको सिटमा जलेको अवस्थामा उनको शव फेला परेको हो। उनी शुक्रबार बिहान ७ […]

Continue Reading