अर्णव चक्रवातको असर सुरु
अर्णव चक्रवातको असरबाट नेपालमा वर्षा र हिमपात सुरु भएको छ । कोशी र तराई भेगमा भएको वर्षासँगै यसको असर नेपालमा पर्न थालेको हो । बङ्गालको खाडीमा अर्णव चक्रवात विकसित भएको थियो । भारतको आन्ध्र प्रदेश र विशाखापट्टनम नजिक बनेको न्यूनचापीय प्रणालीका रूपमा विकसित यसको असर भारतका विभिन्न स्थान हुँदै बिहीबार नेपाल प्रवेश गरेको हो । नेपालसम्म आइपुग्दा केही कमजोर […]
Continue Reading