घरमै सुतिरहेकी महिलामाथि हात्तीको आक्रमण, घटनास्थलमै मृत्यु

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्तीमा प्रवेश गरेको जंगली हात्तीको आक्रमणबाट कञ्चनपुरमा एक महिलाले ज्यान गुमाएकी छन् । शुक्लाफाँटा नगरपालिका–१ तारापुरकी ६० वर्षीया लक्ष्मी डगौरा आफ्नै कच्ची घरमा सुतिरहेको अवस्थामा हात्तीको आक्रमणमा परेकी हुन् । प्रहरीका अनुसार गएराति निकुञ्जबाट आएको जंगली हात्तीले घरभित्रै आक्रमण गर्दा डगौराको घटनास्थलमै मृत्यु भएको हो ।

Continue Reading

बाढीपछि गोसाइँकुण्डमा बढ्दै पर्यटकको चहलपहल

धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र जैविक विविधताले भरिपूर्ण रसुवाको प्रसिद्ध तीर्थस्थल गोसाइँकुण्डमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन पुनः बढ्न थालेको छ । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले सडक तथा पदमार्गमा क्षति पु¥याएपछि सुस्ताएको पर्यटन व्यवसाय आवागमन सहज बन्दै गएसँगै क्रमशः लयमा फर्किन थालेको हो । गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले बाढीबाट […]

Continue Reading

घोप्टेभीरमा सुक्खा पहिरो जाँदा यात्रुलाई सास्ती, आजपनि राजमार्ग एकतर्फीमात्र सञ्चालन

 राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्डको घोप्टेभिरमा खसेको सुक्खा पहिरोले तिहारको लागि यात्रा गरेका यात्रुले निक्कै सास्ती पाए । तिहारको समयमा लगातार यहाँ सुक्खा पहिरो गइरयो। घोप्टेभीरमा आइतबार, सोमबार, मंगलबार र बुधबार लगातार पहिरो खसेपछि तिहार मनाउन आउजाउ गर्नेहरू निकै समस्यामा परे। सुक्खा पहिरोका कारण तिहार मनाउन घर जाने तथा चाडपर्व मनाएर फर्किने यात्रुहरू बिचबाटोमै अलपत्र परे । सडक […]

Continue Reading

टोपबहादुर रायमाझी आज जेलमुक्त हुँदै

नक्कली भुटानी शरणार्थीसम्बन्धी अपराधमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी आज जेलमुक्त हुने भएका छन्। कैद सजाय भुक्तान गरी उनी रिहा हुन लागेका हुन्। कारागार कार्यालय डिल्लीबजारका अनुसार ज्येष्ठ नागरिकका रूपमा २५ प्रतिशत कैद छुट पाएर उनी रिहा हुन लागेका हुन्। ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को दफा १२ मा ६५ देखि ७० वर्ष उमेरका ज्येष्ठ नागरिकले कैदमा २५ […]

Continue Reading

स्पेनमा १४ वर्षपछि पहिलो आमहडताल, हिसा ,यातायात र सार्वजनिक सेवा प्रभावित

आवासको बढ्दो मूल्य र महँगीविरुद्ध स्पेनमा १४ वर्षपछि पहिलोपटक देशव्यापी आमहडताल भएको छ । बुधबार भएको हडतालका कारण यातायात तथा अन्य सार्वजनिक सेवाहरू प्रभावित भएका छन् । देशका प्रमुख सहर म्याड्रिड र बार्सिलोनासहित विभिन्न स्थानमा हजारौँ मानिसले प्रदर्शन गरेका छन् । राजधानी म्याड्रिडमा मात्रै दशौँ हजार प्रदर्शनकारी सडकमा उत्रिएका थिए । हडतालमा व्यापक सहभागिता रहेको […]

Continue Reading

इटालीका ६ हजार ३०० विद्यालयमा बमको धम्की, मेलोनीद्वारा उच्चस्तरीय बैठक आह्वान

इटालीका ६ हजार ३०० भन्दा बढी सरकारी विद्यालयमा इमेलमार्फत बम विस्फोट गराउने धम्की आएपछि सुरक्षा सतर्कता बढाइएको छ ।देशका कुल ७ हजार ४७६ सरकारी विद्यालयमध्ये ६ हजार ३०० विद्यालयको आधिकारिक इमेलमा बुधबार एउटै प्रकृतिको धम्कीपूर्ण सन्देश पठाइएको थियो । निजी विद्यालयलाई भने यस्तो धम्की आएको छैन । राजधानी रोमसहित नेपल्स, मिलान, जेनोआ, फ्लोरेन्स, पिसा र […]

Continue Reading

रुस-युक्रेन शान्तिवार्ता निष्कर्षविहीन, युद्धबन्दी साटासाटको तयारी

रुस, युक्रेन र अमेरिकाबीच युद्ध अन्त्य गर्ने उद्देश्यले संयुक्त अरब इमिरेट्सको अबुधाबीमा भएको त्रिपक्षीय वार्ता कुनै ठोस निष्कर्षबिना सम्पन्न भएको छ । दुई दिनसम्म चलेको वार्तामा युरोपको युद्धपछिको सुरक्षा व्यवस्था र रुस-युक्रेनबीचको विवाद समाधानका विषयमा छलफल भएको बिबिसिमा उल्लेख छ । अमेरिकी पक्षले केही सकारात्मक सम्भावना देखिएको बताए पनि करिब पाँच वर्षदेखि जारी युद्ध अन्त्य गर्ने […]

Continue Reading

जर्मन सेनामा यौन दुर्व्यवहार व्यापक, ३८ प्रतिशत महिला पीडित

जर्मनीको सशस्त्र बल ‘बुन्डेसवेर’ भित्र व्यापक यौन दुर्व्यवहार हुने गरेको एक सर्वेक्षणले खुलासा गरेको छ । सर्वेक्षणअनुसार सेनामा कार्यरत ३८ प्रतिशत महिलाले मौखिक यौन दुर्व्यवहार र १० प्रतिशतले शारीरिक यौन दुर्व्यवहार भोगेको बताएका छन् । रक्षामन्त्री बोरिस पिस्टोरियसले बुधबार सार्वजनिक गरेको सर्वेक्षणमा कम उमेरका तथा तल्लो दर्जामा कार्यरत महिला सैनिकहरू बढी प्रभावित भएको उल्लेख छ […]

Continue Reading

मधेशका मुख्यमन्त्री यादवले यही कात्तिक २८ गते विश्वासको मत लिने

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत लिने भएका छन् ।प्रदेश सरकारमा सहभागी नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् । प्रदेशसभाबाट यही कात्तिक २८ गते दिउँसो १ बजे विश्वासको मत लिने मुख्यमन्त्री यादवले बताए । विश्वासको […]

Continue Reading

नेपाल राष्ट्र बैंकले आजका लागी अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५० रुपैयाँ २१ पैसा तोकेकाे छ । बैंकले युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ३० पैसा, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर १९९ रुपैयाँ ३६ पैसा र बिक्रीदर २०० रुपैयाँ १६ पैसा तथा स्विस फ्र्याङ्क […]

Continue Reading