राष्ट्रियसभाको बैठक आज पनि वस्दै
राष्ट्रियसभाको साेमवारकाे दोस्रो बैठक कार्यसूचीमा प्रवेश नै नगरी आजमङ्गलबारसम्मका लागि स्थगित भएको छ ।राष्ट्रियसभाको पहिलो बैठकमा आकस्मिक समय लिएर बोल्ने सांसदहरुले आइतबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले दिएको अभिव्यक्तिप्रति विमति जनाउँदै बैठक सञ्चालनमा व्यवधान गरेका थिए । त्यसपछि अध्यक्ष नारायणप्रसाद दाहालले २० मिनेटका लागि बैठक स्थगित गरेका थिए । दोस्रो बैठकमा पनि सांसदहरुले निरन्तर विरोध […]
Continue Reading