नेपालमा सेवा दिन खोज्दै एलन मस्कको कम्पनी, सञ्चारमन्त्रीसँग निर्देशकको भेट
स्याटेलाईट प्रविधिमा आधारित इन्टरनेट सेवा प्रदायक अन्तर्रास्ट्रिय कम्पनी स्टारलिंककी निर्देशक रेबिका हन्टरले आज सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग मन्त्रालयमा भेटवार्ता गरेकी छन् । भेटका क्रममा हन्टरले स्टारलिंकले नेपालमा इन्टरनेट सेवा सञ्चालनका लागि अनुमति लिन चाहेको तर केही नीतिगत तथा कानुनी जटिलताका कारण अनुमती पाउन नसकेको बताएकाे मन्त्रालयको सचिवालयले जनाएको छ । लाइसेन्समा शतप्रतिशत स्टारलिंककै स्वामित्व […]
Continue Reading