नेकपाले आजदेखि राष्ट्रिय जागरण अभियान शुरू
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पूर्वनिर्धारित कार्यक्रमअनुसार आजदेखि राष्ट्रिय जागरण अभियान सञ्चालन गर्दैछ ।सरकारको कार्यशैलीलाई लिएर विरोध जनाउँदै आएको नेकपाले राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । त्यहीअनुसार नेकपाले आजदेखि मंसिर २५ गतेसम्म जागरण अभियान सञ्चालन गर्न लागेको हो । अभियानको आज काठमाडौंमा उद्घाटन हुने नेकपाले जनाएको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल र […]
Continue Reading